Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

कवि डा. राजेन्द्र कोजूका ‘इमानको धरहरा’ सार्वजनिक

Editorial Team by Editorial Team
June 24, 2022
in Book Releases, Literature, Nepal
0
कवि डा. राजेन्द्र कोजूका ‘इमानको धरहरा’ सार्वजनिक
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुरका कवि एवं शिक्षाकर्मी डा. राजेन्द्र कोजूको पाँचौ कविता कृति ‘इमानको धरहरा’ सार्वजनिक भएको छ।

उनको कविता कृति ‘इमानको धरहरा’ शुक्रबार विमोचन गरिएको हो। सो कृतिको विमोचन वरिष्ठ साहित्यकार एवं समालोचक डा.देवी नेपालले गरेका हुन्।

सो कार्यक्रममा वरिष्ठ साहित्यकार डा. नेपालले पछिल्लो समय देशमा बेइमानहरू बढिरहेकाले बेइमानहरूलाई इमान सिकाउन लेखकहरूले लेखनीमार्फत ध्यान दिनुपर्ने बताए।

उनले लेखकहरू पनि राजनीतिबाट मुक्त हुन नसक्ने बताउँदै फोहोर राजनीतिलाई सफा गर्न र समाजका खराब विषयलाई खबरदारीका लागि साहित्य सिर्जना जरुरी रहेकोमा जोड दिए।

यसअघि कवि डा. कोजूका घोडा उसको वा ऊ घोडाको, विशेषणमा बाँचेको देश, चित्र र चरित्र र हृदयका  प्रतिविम्ब कृति छापिएका छन्। उक्त विमोचित कृतिमा ५८ कविता छन्।

कार्यक्रममा डा. कोजूले विमोचित कृतिबाट ‘विद्रोहको आगो’ र ‘बाबा छोरीको संवाद’ कविता वाचेका थिए।

कार्यक्रममा शिक्षाकर्मी एवं क्वालिटी सेकेण्डरी स्कुलका प्रिन्सिपल जिबी खड्काले डा. कोजूको शैक्षिक र साहित्यिक यात्राबारे चर्चा गरे।

सो क्रममा कवि जितेन्द्र रसिकले डा कोजुको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए भने चाँगुनारायण साहित्यिक समाजकाअध्यक्ष लालबहादुर भुजेलले शुभकामना दिएका थिए। ।

Advertisement Banner
Previous Post

‘द सिक्रेट अफ राधा’को नयाँ पोस्टर सार्वजनिक

Next Post

Massive Protests Held Over Petrol Price Hike Near Nation’s Parliament

Editorial Team

Editorial Team

Next Post
Massive Protests Held Over Petrol Price Hike Near Nation’s Parliament

Massive Protests Held Over Petrol Price Hike Near Nation's Parliament

Recommended

Baitadi bus accident: Death toll reaches 13

Baitadi bus accident: Death toll reaches 13

6 months ago
भ्रमपूर्ण सूचना र द्वेषपूर्ण अभिव्यक्तिउपर निगरानी गर्दै सरकार

भ्रमपूर्ण सूचना र द्वेषपूर्ण अभिव्यक्तिउपर निगरानी गर्दै सरकार

8 months ago

Don't Miss

Inquiry Commission Lifts Travel Ban on Former Home Minister Lekhak

Nepali Congress’ fate to become clear after Deuba’s return: Ramesh Lekhak

August 12, 2026
Govt. may not show immediate results, but it is laying foundation for next 15–20 years: Rabi Lamichhane

Govt. may not show immediate results, but it is laying foundation for next 15–20 years: Rabi Lamichhane

August 12, 2026
पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

August 12, 2026
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.