Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

पत्रकार प्रताप विष्टद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’ विमोचन

Editorial Team by Editorial Team
July 17, 2022
in Book Releases, Nepal
0
पत्रकार प्रताप विष्टद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’ विमोचन
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मकवानपुर — पत्रकार प्रताप विष्टलद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’विमोचन गरिएको छ । चेपाङ, वनकरिया समुदाय र गाडी बोक्नेहरुको अनुभव समेटिएको पुस्तक शनिबार हेटौंडामा विमोचन गरिएको हो ।

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानले संयुक्तरुपमा पुस्तक विमोचन गरेका हुन् । २०४९ साल फागुन १३ गतेदेखि कान्तिपुर दैनिकमा आबद्ध भएका विष्टले २०५० सालमा अल्पसंख्यक चेपाङ समुदायको विषयमा समाचार लेख्न सुरु गरेका थिए । २०५२ सालमा वनमै रहेका वनकरिया समुदायको विषयमा समाचार लेखेका विष्टलाई चेपाङ र वनकरियाको पत्रकारको रुपमा उपमा समेत दिने गरेको छ।

सांग्रीला पब्लिकेसनले प्रकाशन गरेको पुस्तकमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तारालाल श्रेष्ठ, साहित्यकार एवं प्राध्यापक भूपिन, मकवानपुरका साहित्यकार तुल्सी थापा, लेखक चन्द्रकिशोर झाले चर्चा गरेका थिए ।

चेपाङ समुदायको विषयमा राक्सिराङ गाउँपालिकाअध्यक्ष राजकुमार मल्ल र तुल्सी थापा तथा वनकरिया समुदायको अवस्थाबारे सन्तोषी वनकरियाले पुस्तक विमोचन समारोहमा जानकारी गराएका थिए । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा पुस्तक विमोचन भएको थियो ।

Advertisement Banner
Previous Post

प्रा. डा. कृष्णप्रसाद पौडेलको कृति ‘लय छुटेको समय’ सार्वजनिक

Next Post

साहित्यकार रमेश रञ्जन झासहित पाँच स्रष्टा पुरष्कृत

Editorial Team

Editorial Team

Next Post
साहित्यकार रमेश रञ्जन झासहित पाँच स्रष्टा पुरष्कृत

साहित्यकार रमेश रञ्जन झासहित पाँच स्रष्टा पुरष्कृत

Recommended

Nepal Cabinet meeting decides to implement inquiry commission’s report

High-level probe panel to be formed within a week to investigate into Sept 9 incident

2 months ago
Durga Prasai arrested in Bhaktapur

Durga Prasai arrested in Bhaktapur

6 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.