Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘योगमायाको जीवनी र योगदान’ कृति सार्वजनिक

Editorial Team by Editorial Team
July 19, 2022
in Book Releases, Feature
0
‘योगमायाको जीवनी र योगदान’ कृति सार्वजनिक
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

साउन २ काठमाडौँ, ‘योगमायाको जीवनी र योगदान’ नामक कृति सार्वजनिक गरिएको छ । पुस्तकमा योगमायाले समाज सुधारमा गरेको योगदान, तत्कालीन समाजको चेतनाको स्तर, यसले राणाशासनमा परेको प्रभावलगायतका विविध आयाम समेटिएका छन् । ८० जनाभन्दा बढी नेपाली लेखकले कलम चलाएको यस पुस्तकको सम्पादन लेखनाथ भण्डारीले गर्नुभएको छ ।
भोजपुर जिल्लाको नेपालेडाँडा मझुवाबेँसीमा बसेर योगमाया र उनका अनुयायीले साधना र बलिदानीको काम गरेका थिए । योगमायालाई विद्रोही चेत भएकी, समाज सुधारक, राजनीतिज्ञ, अग्रगामी विचारक, मानवीय न्यायको पक्षमा तथा अत्याचारका विरुद्ध निर्भीक लडाकू एक साहसी महिलाका रूपमा लिइन्छ ।
योगमायाले सती प्रथा र जातीय प्रथा पूर्ण रूपमा अन्त्य हुनुपर्ने, मानापाथीको दुरुपयोग बन्द गरिनुपर्ने, बालविवाह बहुविवाहको प्रथा तुरुन्त बन्द गरिनुपर्ने, विधवा विवाहलाई पूर्ण रूपमा मान्यता
दिनुपर्ने माग अघि सारेकी थिइन् । निरङ्कुश सरकारसँग योगमायाले गरेको पैरवी एक असाधारण साहसका रूपमा लिइन्छ ।

 

 

Advertisement Banner
Previous Post

Nepalese officials, representative of civil society attend workshop on Sustainable Reintegration services in Asia on 19-21 July in Bangkok

Next Post

राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुँदै

Editorial Team

Editorial Team

Next Post
राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुँदै

राष्ट्रव्यापी कवितावाचन प्रतियोगिता हुँदै

Recommended

Nepal Finance Minister urges stronger protection of national assets

Nepal: Tax refund approval gap widens as only 21 percent of claims pass

8 months ago
निर्वाचन प्रहरीलाई आज बिदाई गरियो

निर्वाचन प्रहरीलाई आज बिदाई गरियो

5 months ago

Don't Miss

Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.