Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Review

सीता पाण्डेको ‘टुकुनी–खुशी र म’ माथि परिचर्चा तथा सम्मान प्रदान

Editorial Team by Editorial Team
November 19, 2025
in Book Review, Literary Festival & Event, Nepal, News
0
सीता पाण्डेको ‘टुकुनी–खुशी र म’ माथि परिचर्चा तथा सम्मान प्रदान
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

चन्द्रगढी । सशक्त नारी साहित्यकार सीता पाण्डेद्वारा रचित कविता संग्रह ‘टुकुनी खुशी र म’ माथि झापामा परिचर्चा गरिएको छ ।
लेखनाथ पुस्तकालयले प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना गर्ने नियमित ‘अन्तिम शुक्रबारे’ कार्यक्रमअन्तर्गत कार्तिक २८ गते पुस्तकालयको प्रेक्षालयमा परिचर्चा सम्पन्न भएको हो ।
कार्यक्रममा चर्चित कवि प्रकाश बुढाथोकी (दमक)ले कृतिकार पाण्डेको संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो । त्यसपछि तारा विविधले कृतिको विषयवस्तु, भाषिक स्वरूप र प्रस्तुति शैलीबारे विस्तृत टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार होम सुवेदी र गंगाप्रसाद ओलीले समकालीन नारी साहित्य र पाण्डेको लेखन यात्राको प्रसङ्गमा आफ्ना विचार राख्नुभएको थियो ।
कोशी प्रदेशका पूर्वमन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्य र पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार सीता पाण्डेलाई सम्मान गरिएको आयोजकहरूले जानकारी दिनुभयो ।
कार्यक्रममा केशव आचार्य, तुलसी भट्टराई, डा. स्मिता श्रेष्ठ, राजेश ढुंगाना, हरिप्रसाद न्यौपाने, उषा गुरुङ, दुर्गा सिग्देल, महेन्द्र दूरगामी, निर्मला बास्तोलालगायतका साहित्यकारले कविता वाचन गर्नुभएको थियो । सहसचिव गोविन्द कोइरालाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य महेन्द्र कोइरालाले दिनुभएको थियो ।

Advertisement Banner
Previous Post

आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता – २०८२” को लागि कविता आह्वान

Next Post

बारामा एमाले कार्यकर्ता र जेनजी युवाबीच झडप, कर्फ्यु आदेश जारी

Editorial Team

Editorial Team

Next Post
बारामा एमाले कार्यकर्ता र जेनजी युवाबीच झडप, कर्फ्यु आदेश जारी

बारामा एमाले कार्यकर्ता र जेनजी युवाबीच झडप, कर्फ्यु आदेश जारी

Recommended

Pakistan’s parliament elected Shehbaz Sharif as the country’s new Prime Minister

Pakistan’s parliament elected Shehbaz Sharif as the country’s new Prime Minister

4 years ago
Sudurpashchim government reverses decision to cancel small projects

Sudurpashchim capital spending limited to 5 percent in first half

3 months ago

Don't Miss

प्रसिद्ध गायिका आशा भोस्ले को निधन

प्रसिद्ध गायिका आशा भोस्ले को निधन

April 12, 2026
लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

April 12, 2026
सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

April 12, 2026
छानबिनका लागि म तयार छु: प्रचण्ड

छानबिनका लागि म तयार छु: प्रचण्ड

April 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.