Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

कवि ऋजन मायालुको ‘घुम्ती बिक्रीमा छ’ लोकार्पण

Editorial Team by Editorial Team
November 30, 2025
in Book Releases, Literature, Nepal, News
0
कवि ऋजन मायालुको ‘घुम्ती बिक्रीमा छ’ लोकार्पण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । युवा कवि ऋजन मायालुको ‘घुम्ती बिक्रीमा छ’ शनिबार लोकार्पण गरिएको छ। बैकर्स समेत रहेको मायालुको उक्त कविता संग्रह बरिष्ठ साहित्यकार भुवनहरि सिक्देल, साहित्यकार प्रेमिला राई र कवि स्वयमले संयुक्त रुपमा लोकार्पण गरेका हुन्।
समारोहमा साहित्यकार प्रेमिला राईले विज्ञान र प्रविधिको युगमा जीवन सहज बनाए पनि मानवीयता र समाजप्रतिको चिन्तन कृतिले समेटेकोमा कविलाई धन्यवाद दिइन्।
बरिष्ठ साहित्यकार भुवनहरि सिक्देलले जेनजी कवि मायालुको सृजनामा कविताको गहिरो भाव र विम्ब रहेको उल्लेख गर्दै कविताको सुत्र एवम विम्ब बुझेर कलम चलाएको धन्यवाद दिए। समारोहमा सजय सुमन, स्वप्निल स्मृति, महेश क्षितिजलगायतले कविता बाचन गरे।
२६ कविता समेटिएको कृतिलाई पेज टर्नरले प्रकाशन गरेको हो। समारोहमा आफू प्रकाश कोविदका सिर्जनाहरुबाट प्रभावित रहेको उल्लेख गर्दै मायालुले कविताहरुमा मौलिकता र गहिराई खोज्ने प्रयास गरेको उल्लेख गरे।

 

Advertisement Banner
Previous Post

छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन एटलान्टा जर्जियामा आयोजना हुँदै

Next Post

रुस–युक्रेन युद्ध : रुसी सेना क्रास्नोआर्मेस्कतर्फ, प्रतिकारमा युक्रेन

Editorial Team

Editorial Team

Next Post
रुस–युक्रेन युद्ध : रुसी सेना क्रास्नोआर्मेस्कतर्फ, प्रतिकारमा युक्रेन

रुस–युक्रेन युद्ध : रुसी सेना क्रास्नोआर्मेस्कतर्फ, प्रतिकारमा युक्रेन

Recommended

New Mahindra Scorpio-N, XUV700 Debut In South Africa, Nepal

New Mahindra Scorpio-N, XUV700 Debut In South Africa, Nepal

3 years ago
Seven Indian Army soldiers killed, 19 injured in an accident in Leh District

Seven Indian Army soldiers killed, 19 injured in an accident in Leh District

4 years ago

Don't Miss

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

December 5, 2025
३३ अर्बको सुन किन्यो राष्ट्र बैंकले

३३ अर्बको सुन किन्यो राष्ट्र बैंकले

December 5, 2025
रूसी भाषामा लेखेको गीता मोदीले पुटिनलाई उपहार दिए

रूसी भाषामा लेखेको गीता मोदीले पुटिनलाई उपहार दिए

December 5, 2025
If Europe wants to fight, we are ready: Putin

If Europe wants to fight, we are ready: Putin

December 5, 2025
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.