Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Kathmandu

मेयर बालेन्द्र शाहका पिता, रामनारायण शाहको निधन

Editorial Team by Editorial Team
December 1, 2025
in Kathmandu, Nepal, News
0
मेयर बालेन्द्र शाहका पिता, रामनारायण शाहको निधन
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका पिता, रामनारायण शाहको निधन भएको छ ।

उनलाई आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण फैलिएको कारण शरीरमा समस्या उत्पन्न भएको थियो । उपचारका क्रममा उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
रामनारायण शाहको स्वास्थ्य अवस्था बुझ्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेकी थिइन् ।

Advertisement Banner
Previous Post

१२० राजनीतिक दल निर्वाचन प्रयाेजनका लागि दर्ता

Next Post

प्रगतिशील लोकतान्त्रिक पार्टीले गर्यो १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा

Editorial Team

Editorial Team

Next Post
प्रगतिशील लोकतान्त्रिक पार्टीले गर्यो १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा

प्रगतिशील लोकतान्त्रिक पार्टीले गर्यो १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा

Recommended

पत्रकार वीरेन्द्र आचार्यको सवारी दुर्घटनामा  मृत्यु

पत्रकार वीरेन्द्र आचार्यको सवारी दुर्घटनामा मृत्यु

5 months ago
NRB reports stable economy with forex reserves at USD 21.52 billion

NRB tightens “account payee” check rules for government transactions

2 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.