Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

नेपाली फिल्म ‘ह्रस्व दीर्घ’मा भारतका हास्य अभिनेता ब्रह्मानन्दम

Editorial Team by Editorial Team
June 29, 2022
in Entertainment, Nepal
0
नेपाली फिल्म ‘ह्रस्व दीर्घ’मा भारतका हास्य अभिनेता ब्रह्मानन्दम
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — दक्षिण भारतका चर्चित हास्य अभिनेता ब्रह्मानन्दमले नेपाली फिल्म ‘ह्रस्व दीर्घ’मा अभिनय गर्ने भएका छन् । सर्वाधिक फिल्ममा अभिनय गर्ने कलाकारको विश्व कीर्तिमान बनाएका ब्रह्मानन्दमले दक्षिण भारतका सबै स्टारसँग काम गरिसकेका छन् ।

नीता ढुंगाना र हरिहर अधिकारीको अभिनय रहने फिल्ममा ब्रह्मानन्दमले अभिनय गर्ने सम्झौता गरेका हुन् । निर्देशक चन्द्र पन्तले सबैभन्दा महंगो पारिश्रमिकमा ब्रह्मानन्दमलाई फिल्ममा अनुबन्धित गरेको बताएका छन् ।

यसअघि यही फिल्ममा अर्का भारतीय कलाकार सुनिल वर्मा, प्रदीपराज रावत, ‘अली’समेत अनुबन्धित भएका थिए । फिल्मलाई बलिउड सिनेमेटोग्राफर कवीरलालले खिच्ने बताइएको छ ।

फिल्ममा नेपाली कलाकार सरोज खनाल र सलोन बस्नेतको पनि मुख्य अभिनय रहनेछ । अहिले फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको निर्देशक पन्त बताउँछन् । असोजबाट छायांकनमा जाने फिल्मलाई भारतको ‘रामोजी स्टुडियो’मा खिचिने बताइएको छ ।

Advertisement Banner
Previous Post

भदौमा : गोर्खा बिनिथ द ब्रेभरी प्रदर्शन

Next Post

योगमाया सम्मानहरुको घोषणा २०७९

Editorial Team

Editorial Team

Next Post
योगमाया सम्मानहरुको घोषणा २०७९

योगमाया सम्मानहरुको घोषणा २०७९

Recommended

स्किल विक २०२६ सम्पन्न, पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

स्किल विक २०२६ सम्पन्न, पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

3 months ago
मानिस हराएको सूचना

मानिस हराएको सूचना

4 years ago

Don't Miss

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

April 13, 2026
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

April 13, 2026
भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.