Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

विदेश पठाउने भन्दै १४ करोड ठगी गरेको आरोपमा अग्रवाल पक्राउ

Editorial Team by Editorial Team
December 5, 2025
in Nepal, News
0
विदेश पठाउने भन्दै १४ करोड ठगी गरेको आरोपमा अग्रवाल पक्राउ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै १४ करोड १३ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने ५२ वर्षीय शम्भु दयाल अग्रवाल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
पक्राउ परेका शम्भुले विभिन्न देश पठाइदिने भन्दै पीडितहरूबाट १४ करोड १३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएपछि पीडितहरूको उजुरी दिएका थिए। उजुरीका आधारमा आइतबार उनलाई पक्राउ गरिएको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको वैदेशिक रोजगार विभाग पठाइएको छ।

Advertisement Banner
Previous Post

भ्रष्टाचारको एउटा नमूना: नलिनचोक हेलीप्याड निर्माण प्रक्रियामा गम्भीर अनियमितता भएको ठहर

Next Post

भाटभटेनीको मुख्य गोदाम सञ्चालनमा

Editorial Team

Editorial Team

Next Post
भाटभटेनीको मुख्य गोदाम सञ्चालनमा

भाटभटेनीको मुख्य गोदाम सञ्चालनमा

Recommended

Nepal COAS Gen Prabhu Ram Sharma calls on Vice Chairman of the Joint Chiefs of Staff, Admiral Christopher W. Grady

Nepal COAS Gen Prabhu Ram Sharma calls on Vice Chairman of the Joint Chiefs of Staff, Admiral Christopher W. Grady

4 years ago
HoR elections: NIC calls for dissemination of true and objective news

HoR elections: NIC calls for dissemination of true and objective news

5 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.