Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

अमेरिकामा दमकलसंग ठोक्किएर एयर क्यानडाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

Editorial Team by Editorial Team
March 24, 2026
in Nepal, News
0
अमेरिकामा दमकलसंग ठोक्किएर एयर क्यानडाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलमा अवतरणका क्रममा एयर क्यानडाको एक विमान दुर्घटना भएको छ । दमकलसँग ठोक्किएर विमान दुर्घटना हुँदा दुई जना पाइलटको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आइतबार राति भएको उक्त दुर्घटनामा परी चार जना अग्नि-नियन्त्रकहरू गम्भीर घाइते भएका छन्।क्यानडाको मोन्ट्रियलबाट न्यूयोर्क पुगेको ‘एयर क्यानडा एक्सप्रेस’ को जहाजले धावनमार्गमा गुडिरहेको पोर्ट अथोरिटीको ’एयरक्राफ्ट रेस्क्यु एन्ड फायरफाइटिङ’ सवारी साधनलाई ठक्कर दिएको थियो । उक्त दमकल अर्कै एउटा घटनाको उद्धारका लागि जाँदै थियो।
दुर्घटना लगत्तै विमानस्थलका आपतकालीन उद्धार टोलीहरूले धावनमार्गमा पुगेर उद्धार कार्य सुरु गरेका थिए। विमानमा १०० जना यात्रु सवार थिए।४१ यात्रु र चालक दलका सदस्यहरूलाई अस्पताल लगिएको छ। उपचारपछि हालसम्म ३२ जनालाई डिस्चार्ज गरिएको छ। ठक्करका कारण विमानको अगाडिको भाग (नोज सेक्सन)मा क्षति पुगेको छ भने विमान केही कोल्टिएको अवस्थामा देखिएको छ।दुर्घटनापछि अमेरिकाको संघीय उड्डयन निकायले ला गार्डिया विमानस्थल सोमबार दिउँसो २ बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरेको छ ।सोमबार बिहानसम्म ४०० भन्दा बढी उडानहरू रद्द भइसकेका छन्। उक्त विमानस्थल दैनिक करिब ९०० उडान र अवतरण हुने गर्छन्। एजेन्सी।

Advertisement Banner
Previous Post

८ बीमा कम्पनी कारबाहीमा, ६ वटालाई नगद जरिवाना

Next Post

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वमन्त्री आचार्यसँग साढे २ लाख धरौटी माग

Editorial Team

Editorial Team

Next Post
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वमन्त्री आचार्यसँग साढे २ लाख धरौटी माग

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वमन्त्री आचार्यसँग साढे २ लाख धरौटी माग

Recommended

Final farewell to journalist Sitaula; figures from Kulman to Balen attend

Final farewell to journalist Sitaula; figures from Kulman to Balen attend

2 months ago
…कालजयी आवाजहरू नामक कृति सार्वजनिक’

…कालजयी आवाजहरू नामक कृति सार्वजनिक’

4 years ago

Don't Miss

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

April 13, 2026
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

April 13, 2026
भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.