Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इराकस्थित अमेरिकी दुतावासमा हवाई हमला

Editorial Team by Editorial Team
March 17, 2026
in News, World
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा हवाई हमला गरिएको छ। समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार बगदादमा रहेको अमेरिकी दूतावासमा धेरैवटा ड्रोन र रकेट प्रहार गरिएका हुन्।
इराकी सुरक्षा स्रोतले एएफपीलाई बताएअनुसार ‘यो हालैका दिनमा भएको सबैभन्दा ठुलो आक्रमण हो।’ यद्यपि आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन।
आक्रमण हुनुभन्दा लगभग छ घण्टाअघि अमेरिकी दूतावासले इराकमा रहेका अमेरिकी नागरिकका लागि नयाँ सुरक्षा सतर्कता जारी गरेको थियो। यसअघि गत हप्ता पनि बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण गरिएको थियो। यसैबिच इजरायलले इरानको राजधानी तेहरानमा ठुलो मात्रामा हवाई आक्रमण गरेको दाबी गरेको छ।
अमेरिका(इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता लडाइँ जारी छ। जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा ड्रोनरक्षेप्यास्त्र प्रहार गर्दा मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।
यसैबिच इरानले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई खोजी(खोजी मार्ने चेतावनी दिएको छ।

Advertisement Banner
Previous Post

६ वर्ष कैद र २२ करोड जरिबानाका दोषी योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ

Next Post

सार्वजनिक ऋण बढेर २८ खर्ब ७८ अर्बभन्दा बढी पुग्यो

Editorial Team

Editorial Team

Next Post
सार्वजनिक ऋण बढेर २८ खर्ब ७८ अर्बभन्दा बढी पुग्यो

सार्वजनिक ऋण बढेर २८ खर्ब ७८ अर्बभन्दा बढी पुग्यो

Recommended

Ariana DeBose wins Oscar for best supporting actress for #WestSideStory

Ariana DeBose wins Oscar for best supporting actress for #WestSideStory

4 years ago
More than 1.9 Lakhs tourists visited Nepal in the first 5 months of 2022

More than 1.9 Lakhs tourists visited Nepal in the first 5 months of 2022

4 years ago

Don't Miss

Inquiry Commission Lifts Travel Ban on Former Home Minister Lekhak

Nepali Congress’ fate to become clear after Deuba’s return: Ramesh Lekhak

August 12, 2026
Govt. may not show immediate results, but it is laying foundation for next 15–20 years: Rabi Lamichhane

Govt. may not show immediate results, but it is laying foundation for next 15–20 years: Rabi Lamichhane

August 12, 2026
पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

August 12, 2026
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.