Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

पाठकको ‘तिम्रै माया छ’ सार्वजनिक

Editorial Team by Editorial Team
December 21, 2025
in Entertainment, Nepal, News
0
पाठकको ‘तिम्रै माया छ’ सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- रमेश पाठकको स्वरमा रहेको गीत ‘तिम्रै माया छ’ सार्वजनिक भएको छ। रमेशकै शब्द, संगीत र दिनेश न्यौपानेको संगीत संयोजन रहेको गीतको भिडियो डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको हो।
यस्तै नृत्य निर्देशक गोविन्द प्रभात, निर्देशक पवन केसी र गायिका मञ्जु लावती अतिथि रहेका थिए।
प्रमुख अतिथि डा. बरालले गीतमा शब्द, संगीत र स्वरको राम्रो संयोजन रहेको बताए। यस्तै अन्य अतिथिले गीत जति राम्रो छ भिडियो पनि त्यतिकै राम्रो रहेको भन्दै बधाई तथा शुभकामना दिएका थिए।
गायक रमेशले सबैको प्रयासबाट एउटा राम्रो गीतको भिडियो श्रोता/दर्शकमाझ ल्याएको बताए।
कृष्ण सालको निर्देशन रहेको गीतको भिडियोमा शिला गजुरेल र रोशन श्रेष्ठलाई फिचरिङ गरिएको छ। यस्तै भिडियोमा जितेन्द्र महर्जनको पनि अभिनय छ।
वासु बरालको सिनेमेटोग्राफी रहेको गीतको भिडियोमा राकेश दाहालको दृश्य सम्पादन र कलर छ। गीतको भिडियो रमेश पाठक अफिसियल यूट्युब च्यानलमा सार्वजनिक गरिएको हो।
पाठकको स्वरमा विविधता छ। सोहीअनुरूप नै उनले लोक, आधुनिक, पप विधामै गीतहरू ल्याएका छन्, जुन श्रोता र दर्शकले मन पराइरहेका छन्। पाठकले समसामयिक, चेतनामूलक, व्यावसायिक र विविध किसिमका गीत गाउँदै आएका छन्।

Advertisement Banner
Previous Post

ई. रामविन्दु श्रेष्ठको ‘हजारौँ विजय’ कृति सार्वजनिक

Next Post

Six new members of the ERC Scientific Council and three new Vice Presidents

Editorial Team

Editorial Team

Next Post
Six new members of the ERC Scientific Council and three new Vice Presidents

Six new members of the ERC Scientific Council and three new Vice Presidents

Recommended

युगकवि सिद्धिचरण श्रेष्ठका दुई कविता

युगकवि सिद्धिचरण श्रेष्ठका दुई कविता

4 years ago
Iran, US set to resume nuclear talks in Geneva on Feb 26

Iran, US set to resume nuclear talks in Geneva on Feb 26

2 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.