Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

एएनएले बालबालिकाबीच कथा लेखन प्रतियोगिता गर्दै

himalaya Diary News Service by himalaya Diary News Service
May 8, 2022
in Entertainment, Literary Festival & Event, Literature
0
एएनएले बालबालिकाबीच कथा लेखन प्रतियोगिता गर्दै
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

 

६ मे, टेक्सस् । एसोसिएसन अफ नेपालीज इन अमेरिकाज् …एएनए’ ले बालबालिकाहरूबीच कथा लेखन प्रतियोगिता गर्ने भएको छ । नेपाली साहित्यलाई भावी पुस्तामार्फत् अन्तर्राष्ट्रिय जगतमा पु¥याउने उद्धेश्यले कथा लेखन प्रतियोगिता शुरु गरिएको एएनएका अध्यक्ष विजयराज भट्टराईले बताउनुभयो ।

 

नेपाली साहित्य विश्वस्तरको छ भनेको सुनिरहे पनि विविध कारणले विश्व साहित्यसँग नेपाली साहित्य अझै पुग्न नसकेको पाइएकोले अबको पुस्ताको संभावनालाई निखारेर यो जिम्मेवारी सुम्पँदै जानुपर्छ भनेर यस्तो खालको अवधारणा बनाइएको यस प्रतियोगिताका परिकल्पनाकार तथा संयोजक पुष्पा खनालले बताउनुभयो ।

 

एएनएद्वारा जारी गरिएको सूचनाअनुसार ६ देखि १५ वर्षसम्मका बालकालिकाले सो कथा लेखन प्रतियोगितामा भाग लिन पाउने छन् भने कथा अङ्ग्रेजी भाषामा लेख्नुपर्ने छ । जुन १, २०२२ भित्र कथा पठाइसक्नु पर्ने पनि सूचनामा उल्लेख छ ।

 

आफ्ना नानीबाबुहरूको संभावनालाई, प्रतिभालाई अघि बढाउन अभिभावक र विद्यालयको ठूलो भूमिका रहने भएकाले यस प्रतियोगितामा सहभागी गराउन आफ्ना बालबालिकालाई हौसला, प्रोत्साहन र सहयोग गर्न पनि एएनएले अनुरोध गरेको छ । यस प्रतियोगिताका सम्बन्धमा विस्तृत जानकारी एएनएको वेवसाइट www.ana1983.org  मा हेर्न सकिन्छ ।

 

Advertisement Banner
Previous Post

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत

Next Post

नुपुर भट्टाचार्यलाई नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
नुपुर भट्टाचार्यलाई नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान

नुपुर भट्टाचार्यलाई नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान

Recommended

19 newly elected members of National Assembly takes oath

Nepal: National Assembly unanimously passes new tourism bill

6 months ago
‘Nepal-Bangladesh Economic Cooperation’ organized by the Nepali Embassy in Rajshahi, Bangladesh

‘Nepal-Bangladesh Economic Cooperation’ organized by the Nepali Embassy in Rajshahi, Bangladesh

8 months ago

Don't Miss

‘Nepal keen to learn from China’s economic reforms, deepen economic engagements’

‘Nepal keen to learn from China’s economic reforms, deepen economic engagements’

August 14, 2026
UNFPA representative Haridass pays courtesy call on Minister Mehta

UNFPA representative Haridass pays courtesy call on Minister Mehta

August 14, 2026
Bhatta appointed Sudurpaschim Province CM

Bhatta appointed Sudurpaschim Province CM

August 14, 2026
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal Govt tightens foreign travel rules for government employees

August 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.