Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

अनेसासको अध्यक्षमा गोवर्द्धन पूजाको उम्मेद्वारी र प्रतिवद्धता

Editorial Team by Editorial Team
June 28, 2022
in Literature, Nepal
0
अनेसासको अध्यक्षमा गोवर्द्धन पूजाको उम्मेद्वारी र प्रतिवद्धता
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिको निर्वाचनका लागि साहित्यकार गोवर्द्धनन पूजाले अध्यक्षको पदमा उम्मेद्वारी दर्ता गराएका छन् ।
विगत १२ बर्षदेखि अमेरिकाको बोस्टनलाई आफ्नो कर्मथलो बनाएका पूजाले यसअघि दुई कार्यकाल महासचिवको सफल कार्यकाल पूरा गरिसकेर हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन्।
विशेषतः कविताका क्षेत्रमा चर्चित पूजाका पीडा अवतार, अनामनगरकी अम्बिका, प्रेम अवतार, वाचाल ओठहरूलगायतका कविता कृतिसहित एकदर्जन साहित्यिक कृति प्रकाशित छन् ।
नेपालमा छदै नेपाल सरकारले ४० बर्षभन्दा मुनिका युवालाई दिने मोति पुरस्कारबाट सम्मानित भइसकेका पूजाले नारायणी वाङ्मय पुरस्कार, भानुमोति पुरस्कार, भानुभक्त लेखन पुरस्कार, भानुभक्त द्वशर्वार्षिकी स्वर्ण पदक, नेपाल प्रज्ञाप्रतिष्ठाको कविता महोत्सवमा पुरस्कृत भएसँगै दुई दर्जन साहित्यिक पुरस्कार र सम्मानबाट सम्मानित भइसकेका छन् ।
गजलमञ्चको संस्थापक अध्यक्ष, हिमालयन लायन्स क्लव बोस्टनको अध्यक्षसमेत रहेका पूजाले सांगठानिक क्षेत्रमा समेत कुशल नेतृत्वकर्ताका रूपमा परिचय बनाएका छन् ।
नेपालमा रहदा अन्नपूर्ण पोस्ट दैनिकमा वरिष्ठ उपसम्पादक, मैत्री एफएमको कार्यक्रम प्रस्तोता र विभिन्न कलेजमा नेपाली साहित्यको प्राध्यापन गरेको लामो अनुभव बटुलेका पूजा भूगोल र नेपाली साहित्य गरि दुई विषयमा मास्टर्स गरेका छन् ।
अनेसासमा सक्रिए भएका कारण यो साता मात्र अनेसास कोरिया च्याप्टरबाट सक्रियता पुरस्कार र नइ रजतमहोत्सव पदकसमेत प्राप्त गरेका पूजाले अनेसासलाई ‘अनेसास” नै बनाउने उदेश्यका साथ सबैलाई समेटेर आफूले दुई बर्षकोलागि नेतृत्व लिन तयार भएको बताएका छन् ।
जुलाईको ९ र १० मा विधुतीय माध्यमबाट हुने निर्वाचन अनेसासका २३८१ मतदाताले मतदान गर्ने छन् ।
गोवद्र्धन पूजाको प्रतिवद्दता पत्र
१. आजीवन सदस्यलाई आजीवन सदस्यताको परिचय पत्र र अनेसासको पिन समर्पण गरिनेछ ।
२. साहित्यिक अनलाईन पत्रिका अनेसास दर्पणको प्रकाशन गरेर अनेसासका गतिविधि र साहित्यक रचनाको नियमित प्रकाशन गरिनेछ ।
३. अनेसास केन्द्रीय कार्यसमितिको मासिक बैठकलाई अनलाइन मार्फत प्रत्यक्ष प्रशारण गरिने छ ।
४.अनेसास भवन खरिदकोलागि रकम संकलन समूह गठन गरि भवन खरिद र ब्यबस्थापनको लागि काम गरिने छ।
५.अनेसासका अजीवन सदस्यहरूको कृतिलाई सम्पर्क सचिवालयमार्फत वितरणको व्यवस्था गरिनेछ ।
६. अनलाईन साहित्यक प्रशिक्षणको ब्यवस्था गरि साहित्य लेखन प्रशिक्षण मार्फत स्तरीय साहित्यिक लेखनका लागि अभियान चलाइने छ ।
७.क्षेत्रिय समिति गठन गरि भूगोलका कुनाकुनासम्म अनेसासको गतिविधिलाई विस्तार गरिने छ ।
८.नेपाली साहित्यलाई विश्व साहित्यमाझ परिचित गराउन अनुवाद र प्रकाशन, भाषिक सभा(सम्मेनन र गोष्ठी गरिने छ ।
९. अनेसासका पूर्व नेतृत्वदायी भूमिका निर्वाह गरेका व्यक्तित्वहरूलाई सम्मान र पुरस्कृत गरिने छ ।
१०.बाल कार्यक्रम तथा प्रतियोगिता, महिला साहित्यिक गोष्ठी तथा प्रतियोगीता , अन्तर्राष्ट्रिय सभा सम्मेलन, साहित्यिक उत्सव गरिने छ ।
११. विधागत अनुवाद कृति प्रकाशित गरिने छ ।
१२ .पाँचै महादेशका सर्जकहरुको प्रतिनिधि सिर्जनाहरूलाई समेटेर संयुक्त कृति प्रकाशित गरिने छ ।
१३. महिला सशक्तिकरण सम्बन्धि गोष्ठी र कृति प्रकाशन गरिने छ ।
१४.आजीवन सदस्यहरूको परिचय पुस्तिका प्रकाशन गरिने छ ।
१५.विगतका कार्यसमितिले गरेका राम्रा कार्यक्रमलाई निरन्तरता दिइने छ ।

Advertisement Banner
Previous Post

Asia-Pacific nations on accelerated push for rural digitalization to achieve SDGs

Next Post

Drought in the Horn of Africa: FAO appeals for $172 million to help avert famine and humanitarian catastrophe

Editorial Team

Editorial Team

Next Post
Drought in the Horn of Africa: FAO appeals for $172 million to help avert famine and humanitarian catastrophe

Drought in the Horn of Africa: FAO appeals for $172 million to help avert famine and humanitarian catastrophe

Recommended

संयुक्त साहित्यिक संगोष्ठी सम्पन्न

संयुक्त साहित्यिक संगोष्ठी सम्पन्न

4 years ago
Nepali Communist Party urges all leftist forces to unite

Nepali Communist Party urges all leftist forces to unite

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.