Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘अङ्गुरबाबा जोशी महाकाव्य’ लोकार्पण

Editorial Team by Editorial Team
February 8, 2026
in Book Releases, Literature, Nepal, News
0
‘अङ्गुरबाबा जोशी महाकाव्य’ लोकार्पण
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

 

माघ १८ गते श्री स्वस्थानी पूर्णिमाका दिन गार्गी कन्या गुरुकुलको सभाकक्षमा ‘अङ्गुरबाबा जोशी महाकाव्य’को लोकार्पण कार्यक्रम सम्पन्न गरिएको छ।
यस कार्यक्रममा गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिज्यू र महेश सन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिजूको कृपापूर्ण समुपस्थिति थियो । भरतपुर महानगरका प्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्य एवं प्रशासकीय अधिकृत वीरेन्द्र भारतीको विशिष्ट आतिथ्यमा सम्पन्न यस कार्यक्रममा गार्गी कन्या गुरुकुल प्रतिष्ठानका अध्यक्ष शान्तप्रसाद पोखरेलज्यू सभापति हुनुहुन्थ्यो ।
कार्यक्रममा गुरुकुलका संस्थापक एवं प्रमुख संरक्षक दानवीर आमा भगवती उपाध्याय ज्यू, संरक्षक प्रा. डा. गुरुप्रसाद सुवेदी ज्यू, संरक्षक भगवती काफ्ले ज्यू विशिष्ट गण्य मान्य समाजसेवी महानुभाव, कवि साहित्यकार र गुरुकुलका आजीवन सदस्यज्यूहरूको समुपस्थिति थियो ।
अङ्गुर बाबा जोशी महिला सशक्तीकरणक अभियन्ता सुप्रसिद्ध विदुषी एवं यस गार्गी गुरुकुलका संस्थापक हुनुहुन्थ्यो । उहाँको सशक्त व्यक्तित्वलाई प्रकाशित गर्ने उद्देश्यले संस्थाका कोषाध्यक्ष निर्मला पोखरेलको प्रेरणाले प्रसिद्ध कवि हीरालाल कण्डेलद्वारा रचित यस महाकाव्यको उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले समीक्षा गर्नुभएको थियो ।
गुरुकुलका कन्याहरूको वैदिक मङ्गलाचरणबाट शुरु भएको कार्यक्रममा प्राचार्य गोदा सुवेदीद्वारा स्वागत मन्तव्य प्रस्तुत भएको थियो भने गुरुकुलका कन्याहरूले राष्ट्रभक्तिपरक गीत, संस्कृतमा भाषण र आफ्ना कविता समेत प्रस्तुत गर्नुभएको थियो । अन्त्यमा सभापतिबाट अतिथिज्यूहरूलाई मायाको चिनो द्वारा सम्मान गर्नुभयो र आफ्नो मन्तव्यमा सबैप्रति आभार र धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।

Advertisement Banner
Previous Post

RSP Vice Chairperson Dr Swarnim Wagle asserts his party has pursued issue of change

Next Post

गौरी तमुको ‘सैँप्रोल’ कवितासङ्ग्रह सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
गौरी तमुको ‘सैँप्रोल’ कवितासङ्ग्रह सार्वजनिक

गौरी तमुको ‘सैँप्रोल’ कवितासङ्ग्रह सार्वजनिक

Recommended

विद्यार्थी आन्दोलनबाट उदाएका विनोद ढकाल सचिव लड्दै

विद्यार्थी आन्दोलनबाट उदाएका विनोद ढकाल सचिव लड्दै

3 months ago
Chemical Found in Leafy Greens Shown to Slow Growth of COVID-19 and Common Cold Viruses

Chemical Found in Leafy Greens Shown to Slow Growth of COVID-19 and Common Cold Viruses

4 years ago

Don't Miss

Nepal Oil Corporation announces 10 percent dividend

Nepal Oil Corporation bans fuel hoarding

March 4, 2026
Nepal imported nearly 1.9 million liters of alcoholic beverages worth Rs 1.634 billion during the first seven months

Nepal imported nearly 1.9 million liters of alcoholic beverages worth Rs 1.634 billion during the first seven months

March 4, 2026
चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Nepal Rastra Bank withdraws Rs 1 billion from banking system

March 4, 2026
Nepal Stock Exchange (NEPSE) index fell by 23.50 points

Nepal Stock Exchange enforces mandatory IT audits for brokers

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.