Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

युवा र उद्यमीलाई १० हजारबराबरको डलरकार्ड उपलब्ध गराउने घोषणा

Editorial Team by Editorial Team
February 19, 2026
in Nepal, News, Politics
0
युवा र उद्यमीलाई १० हजारबराबरको डलरकार्ड उपलब्ध गराउने घोषणा
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेकपा (एमाले) ले युवा र उद्यमीलाई १० हजारबराबरको डलरकार्ड उपलब्ध गराउने घोषणा गरेको छ ।

एमालेले बिहीबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउन युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलरबराबरको बैंक कार्ड उपलब्ध गराउने उल्लेख छ ।

“सूचना प्रविधि क्षेत्रमा आईटी/टेक उत्पादनहरूको अनुसन्धान, उत्पादन, विकास तथा निर्यात प्रवर्द्धन गर्न र स्टार्टअप व्यवसायमार्फत अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउन युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलरबराबरको बैंक कार्ड उपलब्ध गराउनेछौँ,” घोषणापत्रमा भनिएको छ ।
यो सुविधाले स्टार्टअप उद्यममा जोडिन चाहने युवाहरूलाई एआई कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ, एप विकास तथा अन्य आईटी र अनलाइन सेवासम्बन्धी तालिम तथा सेवा उपयोग गर्न सहज बनाउने र १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने एमालेको दाबी छ ।
विदेशमा नेपाली उद्यमीले कम्पनी स्थापना गर्न तथा विदेशी कम्पनीहरूमा कुनै पनि प्रकृतिको सेयर खरिद गर्न सक्ने व्यवस्थालाई थप सहज र व्यवस्थित बनाउने उल्लेख गरिएको छ ।

Advertisement Banner
Previous Post

एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

Next Post

युक्रेन र रुसबीच लगभग सबै मुद्दामा सहमत भए पनि अनुगमन संयन्त्र आवश्यक :जेलेन्स्की

Editorial Team

Editorial Team

Next Post
युक्रेन र रुसबीच लगभग सबै मुद्दामा सहमत भए पनि अनुगमन संयन्त्र आवश्यक :जेलेन्स्की

युक्रेन र रुसबीच लगभग सबै मुद्दामा सहमत भए पनि अनुगमन संयन्त्र आवश्यक :जेलेन्स्की

Recommended

Trump administration announces AI policy framework covering safety and growth

Trump administration announces AI policy framework covering safety and growth

6 months ago
Indian Prime Minister Narendra Modi visited Lumbini, Nepal; two Prime Ministers held bilateral talks in Lumbini

Indian Prime Minister Narendra Modi visited Lumbini, Nepal; two Prime Ministers held bilateral talks in Lumbini

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.