Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

युक्रेन र रुसबीच लगभग सबै मुद्दामा सहमत भए पनि अनुगमन संयन्त्र आवश्यक :जेलेन्स्की

Editorial Team by Editorial Team
February 19, 2026
in News, World
0
युक्रेन र रुसबीच लगभग सबै मुद्दामा सहमत भए पनि अनुगमन संयन्त्र आवश्यक :जेलेन्स्की
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – युक्रेन र रुसबीच अमेरिकाको मध्यस्थतामा जेनेभामा भइरहेको वार्ता समाप्त भएको छ । वार्तामा केही प्रगति भए पनि दुवै पक्ष सबैभन्दा प्रमुख मुद्दा ‘भूभाग नियन्त्रण’को विषयमा सहमतिमा पुग्न सकेका छैनन् ।
चार वर्षदेखि चलिरहेको युद्ध रोक्नका लागि अमेरिकाले दबाब दिइरहेको छ । युद्धमा दसौँ हजार मानिसको मृत्यु भइसकेको छ । पूर्वी र दक्षिणी युक्रेनको ठूलो हिस्सा ध्वस्त भएको छ ।
यद्यपि, युद्धपछि कुन जमिन कसले पाउने भन्नेमा युक्रेन र रुस सहमत हुन सकिरहेका छैनन् ।
रुस युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रमा पूर्ण नियन्त्रण चाहन्छ । उसले वार्तामार्फत यो क्षेत्र नपाए शक्ति प्रयोग गरेरै हासिल गर्ने बताएको छ । युक्रेनले रुसको यो मागलाई खारेज गरिदिएको छ ।
युक्रेनले रुसले आफूमाथि फेरि कहिल्यै आक्रमण नगर्ने ‘सुरक्षा ग्यारेन्टी’ नपाएसम्म कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने अडान लिएको छ ।
वार्ता सकिएपछि जेलेन्स्कीले पत्रकारसँग दुवै पक्ष युद्धविरामसँग सम्बन्धित लगभग सबै मुद्दामा सहमत भए पनि अनुगमन संयन्त्र आवश्यक रहेको बताए । उक्त संयन्त्रमा अमेरिका पनि सामेल रहने जानकारी दिए ।
जेलेन्स्कीका अनुसार युक्रेनको पूर्वी हिस्सामा कब्जा गरिएका क्षेत्र र रुसी कब्जामा रहेको झापोरिझिया आणविक प्लान्टको भविष्यका बारेमा भने सहमति हुन सकेको छैन । एजेन्सी

Advertisement Banner
Previous Post

युवा र उद्यमीलाई १० हजारबराबरको डलरकार्ड उपलब्ध गराउने घोषणा

Next Post

इरानमाथि आक्रमण गर्ने अमेरिकाको तयारी, ५० लडाकू विमान मध्यपूर्व पठायो

Editorial Team

Editorial Team

Next Post
इरानमाथि आक्रमण गर्ने अमेरिकाको तयारी, ५० लडाकू विमान मध्यपूर्व पठायो

इरानमाथि आक्रमण गर्ने अमेरिकाको तयारी, ५० लडाकू विमान मध्यपूर्व पठायो

Recommended

उपसभामुख पदको पद तथा गोपनीयताको शपथ

उपसभामुख पदको पद तथा गोपनीयताको शपथ

4 years ago
Tuning sound waves on chip

Tuning sound waves on chip

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.