Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

‘एपेक नेपाल’को २७औँ वार्षिकोत्सवका सम्पन्न: विश्वज्योति काव्य सम्मान, पाण्डुलिपि पुरस्कार तथा ‘अनुभूति’ र ‘प्रतिज्ञा’ लोकार्पण

Editorial Team by Editorial Team
April 9, 2026
in Awards, Book Releases, Literature, Nepal, News
0
‘एपेक नेपाल’को २७औँ वार्षिकोत्सवका सम्पन्न: विश्वज्योति काव्य सम्मान, पाण्डुलिपि पुरस्कार तथा ‘अनुभूति’ र ‘प्रतिज्ञा’ लोकार्पण
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- “‘एपेक नेपाल’ ले २७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा साहित्यकार मेघराज नेपाल ‘मञ्जुल’लाई ५१,००० राशीसहितको ‘विश्वज्योति काव्य सम्मान’ तथा नवोदित स्रष्टा हिमा रोका ‘प्रतिज्ञा’ लाई ‘विश्वज्योति युवा पाण्डुलिपि पुरस्कार’ कार्यक्रमका प्रमुख अतिथि अभि सुवेदीले सो सम्मान तथा पुरस्कार समर्पण गरे ।
समारोहमा विश्वज्योति युवा पाण्डुलिपि पुरस्कार द्वारा पुरस्कृत कृति सभाध्यक्ष विश्वविमोहन श्रेष्ठ, प्रमुख अतिथि अभि सुवेदी, श्रीओम श्रेष्ठ रोदन, मञ्जुल, उषा शेरचन, रश्मि शर्मा, सुधाकर पाठक, राजेन्द्र सलभ, कृतिकार रोकाले कृतिको सामूहिक लोकार्पण गरे ।
कार्यक्रममा पाण्डुलिपिका निर्णायक श्रीओम श्रेष्ठ रोदनले कृतिकार रोकाको परिचय राख्दै प्रतिज्ञा लघुकथामा निकै सशक्त लघुकथा हरू समेटिएको बताउँदै कृतिकारलाई बधाई तथा शुभकामना दिएका थिए।
समारोहमा भारतीय साहित्यकार तथा हिन्दुस्तान भाषा अकादेमीका सुधाकर पाठकले प्रतिज्ञा लघुकथासङ्ग्रहलाई हिन्दीमा अनुवाद गरेर कृति प्रकाशन गरी दिल्लीमा लोकार्पण गर्ने विचार राख्दै आयोजकसमक्ष अनुमति मागेको साहित्यकार लता केसीले बताइन्।
कार्यक्रममा नेपाली हिन्दी कवितासंग्रह “अनुभूति” पनि लोकार्पण गरिएको थियो । उक्त संग्रहमा नेपाल र भारतका ३१/३१ कविका नेपाली र हिन्दीमा लेखिएका १२४ कविता सङ्गृहीत छन्। कार्यक्रमको सञ्चालन लिला अनमोलले गरेकी थिइन्।”

Advertisement Banner
Previous Post

मन्त्री आउँदा बाटोभरि पुलिस नराख्न गृहमन्त्रीको आग्रह

Next Post

इरानले गर्‍याे हर्मुज जलमार्ग पूर्णरुपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

Editorial Team

Editorial Team

Next Post
इरानले गर्‍याे हर्मुज जलमार्ग पूर्णरुपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

इरानले गर्‍याे हर्मुज जलमार्ग पूर्णरुपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

Discussion about this post

Recommended

नेपाल प्रतिलिपि अधिकार”एक दिवसीय अन्तरक्रिया कार्यक्रम” सम्पन्न

नेपाल प्रतिलिपि अधिकार”एक दिवसीय अन्तरक्रिया कार्यक्रम” सम्पन्न

4 years ago
“६ करोडभन्दा बढी अवैध सम्पत्ति काण्ड: लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अख्तियार

“६ करोडभन्दा बढी अवैध सम्पत्ति काण्ड: लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अख्तियार

2 days ago

Don't Miss

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

April 9, 2026
च्याम्पियन्स लिग: लिभरपुलमाथि पिएसजीको अग्रता

च्याम्पियन्स लिग: लिभरपुलमाथि पिएसजीको अग्रता

April 9, 2026
आज जनआन्दोलन दिवस: विभिन्न कार्यक्रम गरि मनाइंदै

आज जनआन्दोलन दिवस: विभिन्न कार्यक्रम गरि मनाइंदै

April 9, 2026

अमेरिकी–इजरायली हमलाबाट इरानमा १३० भन्दा बढी सांस्कृतिक सम्पदा क्षति

April 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.