पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौं : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। तेहरिक–ए–इन्साफ (पीटीआई) प्रमुख समेत रहेका खानलाई प्रहरीले पक्राउ गरेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । भ्रष्टाचारको मुद्दामा उनलाई इस्लामावादको एक अदालत अगाडिबाट पक्राउ गरिएको जनाइएको छ।

 

Comments are closed.