Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

अवैध लागूऔषध सहित पक्राउ 

Editorial Team by Editorial Team
July 16, 2022
in Nepal, News
0
अवैध लागूऔषध सहित पक्राउ 
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ३२ असार

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट करिब ५ केजी अवैध लागूऔषध गाँजाको धुलो सहित मकवानपुर थाहा नगरपालिका-८ बस्ने ४० वर्षीय दुतराज थिङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । धादिङ माधबबेसिबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ८५२३ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-२५ सिर्सियास्थित सडकबाट एनएल ०२ जि ३७९१ नम्बरको ट्रकबाट करिब २ सय ५० केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्रक चालक भारत मोतिहारी बागरा गाउँ बस्ने २५ वर्षीय साहेब आलम र ट्रकमा सवार सोही ठाउँ बस्ने २८ वर्षीय मन्तेजिर आलम रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सो ट्रक तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बाँके, डुडुवा गाउँपालिका-४ मोलहेपुरुवाबाट करिब ३ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २७ वर्षीय लक्षिराम खटिकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै नेपालगंज उपमहानगरपालिका-१९ बस्ने २१ वर्षीय पुजारी कोटी र सोही ठाउँ बस्ने २० वर्षीय कधैया साहुलाई समेत प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

कैलाली, गोदावरी नगरपालिका-४ बाट करिब २ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित धनगढी उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय निर्मल भट्टलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सु.प.प्र.०१०११ प ४३४७ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक भट्टलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement Banner
Previous Post

विभिन्न हातहतियार सहित पक्राउ तथा भरुवा बन्दुक बरामद

Next Post

डा. गोपाल पौड्यालको शोककाव्य’ ‘उमाकान्त’ विमोचन

Editorial Team

Editorial Team

Next Post
डा. गोपाल पौड्यालको  शोककाव्य’ ‘उमाकान्त’ विमोचन

डा. गोपाल पौड्यालको शोककाव्य’ ‘उमाकान्त' विमोचन

Recommended

UN leaders call for women candidates to succeed Guterres as secretary-general

UN leaders call for women candidates to succeed Guterres as secretary-general

5 months ago
Prime Minister Karki underscores importance of safeguarding indigenous traditions

Prime Minister Karki underscores importance of safeguarding indigenous traditions

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.