Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

विभिन्न हातहतियार सहित पक्राउ तथा भरुवा बन्दुक बरामद

Editorial Team by Editorial Team
July 16, 2022
in Nepal, News
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ३२ असार

बारा, कोल्हवी नगरपालिका-३ सखुहवा जडिबुटीबाट १ थान थ्रिनटथ्री जस्तो देखिने घरेलु हतियार, १ थान भरुवा बन्दुक जस्तो देखिने घरेलु हतियार र ४ राउण्ड गोली सहित २ जना शुक्रबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका-३ बस्ने ५० बर्षीय सुवन्स चौधरी र सोही नगरपालिका-५ बस्ने ४२ बर्षीय दिपेन्द्र चौधरी रहेका छन् । सब डिभिजन बन कार्यालय कोल्हवी र तामागढी बन ब्यवस्थापनबाट खटिएको संयुक्त गस्ती टोलीले उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कोल्हवीमा बुझाएको हो ।

रुकुम (पूर्व), सिस्ने गाउँपालिका-५ रुमालबारा घट्टेखोलास्थित जंगलबाट १ थान लोड भएको भरुवा बन्दुक शुक्रबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा भरुवा बन्दुक बेवारिसे अवस्थामा रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement Banner
Previous Post

साहित्यकार ज्ञानु पाण्डेको निबन्धसंग्रह‘जीवनको अभिनन्दन’ सार्वजनिक

Next Post

अवैध लागूऔषध सहित पक्राउ 

Editorial Team

Editorial Team

Next Post
अवैध लागूऔषध सहित पक्राउ 

अवैध लागूऔषध सहित पक्राउ 

Recommended

Prime Commercial Bank announces Rs 1.63 billion dividend

Prime Commercial Bank announces Rs 1.63 billion dividend

6 months ago
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.