Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

साहित्यकार ज्ञानु पाण्डेको निबन्धसंग्रह‘जीवनको अभिनन्दन’ सार्वजनिक

Editorial Team by Editorial Team
July 16, 2022
in Book Releases, Literature
0
साहित्यकार ज्ञानु पाण्डेको निबन्धसंग्रह‘जीवनको अभिनन्दन’ सार्वजनिक
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर — साहित्यकार ज्ञानु पाण्डेद्वारा लिखित निबन्ध संग्रह ‘जीवनको अभिनन्दन’ बजारमा आएको छ ।
भानु जयन्तीका अवसरमा प्रतिभा पुरस्कार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रदेश नम्बर १ का पूर्वप्रदेश प्रमुख एवं साहित्यकार प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ र प्रतिष्ठानका अध्यक्ष प्राज्ञ दधिराज सुवेदीले सङ्ग्रहको विमोचन गरेका थिए ।
कृतिमाथि समालोचक डा। रामजी तिम्सिनाले टिप्पणी गर्दै निबन्धसङ्ग्रह पठनीय र संग्रहनीय रहेको तथा यसमा आफ्नै जीवनमाथि अनगिन्ती प्रश्न गरिएको मूल्यांकन सुनाए । हुन त हिजोआज कविता कविताजस्तो नहुने र कथा कथाजस्तो नहुने गरेको छ,उनले भने, तर लेखक पाण्डेको जीवनको अभिनन्दन शिल्पी र भाषाको मीठासमा साँच्चिकै निबन्ध जस्तो छ
निबन्धकार पाण्डेले जीवनका हरेक पक्षलाई केलाएर निबन्ध लेखिएको प्रस्ट्याइन । विषयको विविधता आधारमा लेखिएको सङ्ग्रहमा ११ वटा निबन्ध छन्। यो सङ्ग्रहलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।

Advertisement Banner
Previous Post

External Affairs Minister of India welcomes Former Nepal PM Prachanda

Next Post

विभिन्न हातहतियार सहित पक्राउ तथा भरुवा बन्दुक बरामद

Editorial Team

Editorial Team

Next Post

विभिन्न हातहतियार सहित पक्राउ तथा भरुवा बन्दुक बरामद

Recommended

The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

Investing in Quality Early Childhood Education is Key to Tackling Learning Poverty and Building Human Capital

4 years ago
Nepal’s central bank has announced a ban on the import of vehicles, luxury items as foreign exchange reserves decline

Nepal Rastra Bank Governor consults police and bankers over financial system risks

5 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.