Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

मौलिकता र अध्यात्मको खोजी चित्रात्मक दस्तावेजमा

Editorial Team by Editorial Team
June 24, 2022
in Author, Nepal
0
मौलिकता र अध्यात्मको खोजी चित्रात्मक दस्तावेजमा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

असार १०,
मौलिक तथा अध्यात्म पक्षलाई जोड दिएर बनाइएका सुष्मा शाक्यका कलाकृतिहरु यतिबेला ठमेलस्थित दलाई–ला आर्ट स्पेसमा प्रदर्शनरत छन् । आधुनिकता र बढ्दो आवादीसँगै सहरले मौलिक पक्षलाई गुमाउँदै गएको अवस्थामा र सहरका मन्दिर, देवालय, पार्टी, पौवा र हिटीलाई नयाँ संरचनाले विस्थापित गर्दैरहेको तिक्त यथार्थलाई उनले कलाहरुमा उतारेकी छिन ।
दर्जनभन्दा बढी प्रिन्ट कलामा उनले धार्मिक र मानव अस्तित्वसँग समेत जोडिने पञ्चत्वका अवधारणालाई झल्काएकी छिन । पृथ्वी, जल, आकाश, अग्नि र वायु जस्ता पञ्चतत्वलाई ध्यानमा राखेर पुराना घरका संरचनाहरु बनाउने प्रचलन रहेपनि अहिले त्यो अवस्था नरहेको र तिनीहरुको अस्तित्वको दस्तावेज कलामा राखिनु पर्छ भन्ने अवधारणाले उनले यी पक्षलाई जोड दिएर चित्र बनाएकी छिन ।
उनले चित्रमा पाटन क्षेत्रको मौलिकता झल्कने मठमन्दिर र विहार, घरका संरचना तथा परिवेशलाई चित्रण गरेकी छिन् । चित्रमा पाटनको पद्यसम्भव महाविहारलाई समेत उतारेकी र पाटन क्षेत्रको बस्तीसँगै पृष्ठभूमिमा देखिने हिमाल र मन्दिरका संरचनाहरुलाई उनले ऐतिहासिक दस्तावेजकै रुपमा चित्रसँगै उठान गरेकी छिन् ।

चित्रकला प्रदर्शनी असार १६ गतेसम्म चल्नेछ ।

Advertisement Banner
Previous Post

कहाँबाट आउँछ नेपालमा सुन ? एघार महिनामा ४ हजार ६५३ केजी सुन आयात

Next Post

फ्राइडे रिलिज : सिनेमा हलमा ‘घनचक्कर’, ‘जुगजुग जियो’ र ‘एल्भिस’

Editorial Team

Editorial Team

Next Post
फ्राइडे रिलिज : सिनेमा हलमा ‘घनचक्कर’, ‘जुगजुग जियो’ र ‘एल्भिस’

फ्राइडे रिलिज : सिनेमा हलमा 'घनचक्कर', 'जुगजुग जियो' र 'एल्भिस'

Recommended

जेनजी २.० ले माघे संक्रान्तीको शुभकामनासहित चुनावबारे स्पष्ट धारणा सार्वजनिक गर्‍यो

जेनजी २.० ले माघे संक्रान्तीको शुभकामनासहित चुनावबारे स्पष्ट धारणा सार्वजनिक गर्‍यो

2 months ago
USAID Announces $7.2 Million Joint Initiative for a Sustainable, Climate-Resilient Cocoa Industry in Indonesia

USAID Announces $14.2 Million to Boost Inclusive Economic Development in Zambia

4 years ago

Don't Miss

China Congratulates Nepal on Federal Parliament Election

China Congratulates Nepal on Federal Parliament Election

March 21, 2026
President Paudel calls for fulfilling people’s mandate of nation-building

President Paudel calls for fulfilling people’s mandate of nation-building

March 21, 2026
Trump administration announces AI policy framework covering safety and growth

Trump administration announces AI policy framework covering safety and growth

March 21, 2026
Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.