Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

६२ वर्षको उमेरमाअस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विवाह गरे

Editorial Team by Editorial Team
November 30, 2025
in News, World
0
६२ वर्षको उमेरमाअस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विवाह गरे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले शनिबार ४७ वर्षीया जोडी हेयडनसँग वैवाहिक जीवन सुरु गरेका छन् ।यससँगै उनी अस्ट्रेलियाको इतिहासमै पदमै रहँदा विवाह गर्ने पहिलो प्रधानमन्त्री बनेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार विवाह समारोह निकै निजी रुपमा सम्पन्न गरिएको हो ।विवाह राजधानी क्यानबेरास्थित सरकारी निवास ‘द लज’ मा सम्पन्न भयो। समारोहमा परिवारका सदस्य र निकै नजिकका व्यक्तिहरू मात्रै सहभागी भएका थिए।अल्बानिजले गत वर्ष भ्यालेन्टाइन्स डेका अवसरमा हेयडनलाई विवाह प्रस्ताव गरेका थिए। प्रस्ताव स्वीकृत भएपछि उनीहरूको प्रेमकथा औपचारिक वैवाहिक सम्बन्धमा परिणत भएको हो ।एजेन्सी 

Advertisement Banner
Previous Post

राजा, राजनीतिक दल र जेन-जी लगायत सरोकारवालाको सर्वपक्षीय बैठक आह्वान गर्न राप्रपाको माग

Next Post

6,000 Airbus planes grounded after software glitch

Editorial Team

Editorial Team

Next Post
6,000 Airbus planes grounded after software glitch

6,000 Airbus planes grounded after software glitch

Recommended

NSF announces AI-ENGAGE Awards to modernise Agriculture

NSF announces AI-ENGAGE Awards to modernise Agriculture

1 month ago
Six travel agency operators arrested in fake rescue scam

Six travel agency operators arrested in fake rescue scam

2 months ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.