सरला रेग्मी र कवि नुमराज बराललाइ इच्छुक पुरस्कार

काठमाडाैं, २०८१ जेष्ठ । इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा बर्सेनि प्रदान गरिँदै आएको साहित्य, कला तथा प्रतिभा पुरस्कार यस बर्स पनि प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सदस्यसचिवद्वारा जारी विज्ञप्ती अनुसार यस…
Read More...

राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही जेठ ११ देखि १३ गतेसम्म काठमाडौँमा आह्वान गरेको छ । पार्टीले उठाउँदै आएको हिन्दूराष्ट्र, सङ्घीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था,…
Read More...

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौँ । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । यहाँ आयोजित एक कार्यक्रममा लेखक ब्रिजम्यानको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो । अन्तर्राष्ट्रिय प्रकाशन ‘फोर्ब्स बुक्स’द्वारा प्रकाशित उक्त पुस्तक…
Read More...

परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ आयोजना गरिने

डडेल्धुरा । डडेल्धुराको प्रसिद्ध धार्मिकस्थल परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ आयोजना गरिने भएको छ । आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा परशुराम नगरपालिका प्रमुख भरत बडायर जोशीले यही जेठ १० गतेदेखि दुईदिने साहित्य महोत्सव…
Read More...

जनयुद्धका चिठी’ पुस्तक सार्वजनिक

काठमाडौँ । सञ्चारकर्मी आस्था केसीकाे जनयुद्धका चिठी नामक पुस्तक सार्वजनिक भएकाे छ। शनिवार माओवादी केन्द्रकाे कार्यालय पेरिसडाँडामा आयाेजित एक कार्यक्रममा  प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साे पुस्तक सार्वजनिक गरेका…
Read More...

विन्दु अधिकारी ढकालको ‘कोपिलाका सुगन्ध’ विमोचन

काठमाडौँ । देशका विविध क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको बालपन समेटिएको विन्दु अधिकारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह ‘कोपिलाका सुगन्ध’ विमोचन गरिएको छ । सीताराम–पदमकुमारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा हास्यकलाकार हरिवंश…
Read More...

सरकारले किर्गीस्तानमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो । पाकिस्तानस्थित नेपाली…
Read More...

आजको बैठकमा रवि लामिछानेलाई कांग्रेसले बोल्न दिने

काठमाडौं । नेपाली कांग्रेसले आजको संसद बैठकमा रवि लामिछानेलाई बोल्न दिने बताएको छ । नयाँ बानेश्वरमा आइतबार बिहान बसेको कांग्रेससहित विपक्षी दलहरूको बैठकले गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने निर्णय हो । कांग्रेसका प्रमुख सचेतक रमेश…
Read More...

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि. बीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रा.लि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री…
Read More...

संसद बैठक दिउसो दुई बजेसम्मलाई स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउसो दुई बजेसम्मका लागि स्थगित गरिएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक सुचना टाँस गरेर दिउसोलाई सारिएको हो ।आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी…
Read More...