Editorial Team

Editorial Team

ताप्लेजुङका चौध सय परिवार अन्धकारमा

ताप्लेजुङको छुट्टाछुट्टै दुई ठाउँमा रहेको विद्युत आयोजनामा पहिरोले क्षति पुर्याएपछि करिव १४ सय परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् आयोजनामा क्षति पुगेपछि जिल्लाको सिरिजङ्घा गाउँपालिकाका दुई र फक्ताङ्लुङ...

Read moreDetails
नारी साहित्य प्रतिष्ठानद्वारा पुरस्कार तथा स्रष्टा सम्मान

काठमाडौँ, नारी साहित्य प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बृहद कार्यक्रमको आयोजना गरि साहित्यिक गतिविधीमा संलग्न हुँदै विभिन्न क्षेत्रमा योगदान पुर्याएका साहित्यकारहरु डा. बेन्जु शर्मा रुकु कार्की तथा गीता खत्रीलाइ...

Read moreDetails

११ अषाढ, काठमाडौँ । नेपाली लेखक सङ्घको काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पु¥याउने एकजना स्रष्टालाई एकलाख राशि सहितको विशिष्ट लेखक पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ...

Read moreDetails
राष्ट्रिय कविता महोत्सव–२०७९’मा प्रथम भएको कविता

‘सङ्कल्प’ उपासना हुँ देशको म अर्चना हुँ देशको सुवास मग्मगाउँने म बासना हुँ देशको सुधा पिएर शैलको म मृत्तिका सजाउछु बनेर मेरुदण्डझैँ धरा उचाल्न सक्दछु । म मूल देशको कतै...

Read moreDetails
Ranjana Niraula honored with ‘Charushila Pratibha Award’

१०, अषाढ, काठमाडौँ । बागबजारस्थित हार्दिक होटलको शभाहलमा 'चारुशीला पुरस्कार तथा सम्मान' अर्पण कार्यक्रम सम्पन्न भएको छ । चारुशीला वाङ्मय प्रतिष्ठानकी संरक्षक चारुशीला मिश्रको संरक्षकत्वमा संस्थाका अध्यक्ष साहित्यकार डा. शैलेन्दुप्रकाश...

Read moreDetails
‘पचली भैरव’नाटकलाई  पुस्तकमा सार्वजनिक

काठमाडौँ —पचली भैरव सम्बन्धि नाटकको पुस्तक लोकार्पण गरिएको छ। आज टेकुस्थित कौसी थिएटरमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बौद्ध विद्वान यज्ञमानपति बज्राचार्य लगायतले नाटकको पुस्तक लोकार्पण गरेका...

Read moreDetails
सिम्रन क्षेत्रीको उपन्यास ‘झुमर’ सार्वजनिक

११,अषाढ, चितवन — सिम्रन क्षेत्रीको उपन्यास 'झुमर' सार्वजनिक भएको छ । साहित्यकार एलबी क्षेत्रीले शनिबार गैंडाकोटमा आयोजना भएको कार्यक्रममा उपन्यास विमोचन गरे । 'झुमर' सिम्रनको पहिलो उपन्यास हो । एडीबी...

Read moreDetails
रन्जना पराजुली लम्सालको”आर्तनाद” उपन्यासको लोकार्पण

साहित्यिक पत्रकार संघले आज २०७९ असार ११ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा उपन्यासकार रन्जना पराजुली लम्सालको उपन्यास "आर्तनाद"को लोकार्पण समारोहको आयोजना गर्‍यो। साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित...

Read moreDetails
‘बेलबारी बालकथासङ्ग्रह’ सार्वजनिक

११,अषाढ, मोरङ। बेलबारी नगरपालिकाको सभा हलमा बेलबारी साहित्य विकास समितिद्वारा बेलबारीका २२ जना बालकथाकारहरूको ‘बेलबारी बालकथासङ्ग्रह’ सार्वजनिक गरिएको छ । बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यमा, साहित्यकारहरू हर्कमान तामाङ,...

Read moreDetails
मस्तिष्कघातबाट कसरी बच्ने?

हाम्रो मस्तिष्कलाई पोषण र अक्सिजन निरन्तर आवश्यक पर्छ। रक्तनलीको माध्यमबाट पोषण र अक्सिजन मस्तिष्कमा पुग्छ। रक्तनलीमा अवरोध भए वा फुटे मस्तिष्कमा रगत आपूर्ति कम भई स्नायु कोषिकाहरूमा तत्काल क्षति हुन्छ।...

Read moreDetails
Page 125 of 155 1 124 125 126 155