Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘बेलबारी बालकथासङ्ग्रह’ सार्वजनिक

Editorial Team by Editorial Team
June 25, 2022
in Book Releases, Literature
0
‘बेलबारी बालकथासङ्ग्रह’ सार्वजनिक
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

११,अषाढ, मोरङ। बेलबारी नगरपालिकाको सभा हलमा बेलबारी साहित्य विकास समितिद्वारा बेलबारीका २२ जना बालकथाकारहरूको ‘बेलबारी बालकथासङ्ग्रह’ सार्वजनिक गरिएको छ । बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यमा, साहित्यकारहरू हर्कमान तामाङ, नरनाथ लुइँटेल, मधु गुरुङ, जेबी थुलुङ, बालिका पौडेल, भीम बस्नेत आदिको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो । प्रेमप्रसाद भट्टराईले कथाहरको समीक्षा गर्नु भउको थियो । तिला लेकालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीले तथा सञ्चालन धनजित पराजुलीले गर्नुभएको थियो । उक्त संग्रहमा २२ जना बालकथाकारहरुका कथा समावेस गरिएको छ ।

 

Advertisement Banner
Previous Post

Embassy of India Kathmandu welcomes the new Ambassador Shri Naveen Srivastava to Kathmandu

Next Post

रन्जना पराजुली लम्सालको”आर्तनाद” उपन्यासको लोकार्पण

Editorial Team

Editorial Team

Next Post
रन्जना पराजुली लम्सालको”आर्तनाद” उपन्यासको लोकार्पण

रन्जना पराजुली लम्सालको"आर्तनाद" उपन्यासको लोकार्पण

Recommended

Ukraine: UNESCO statement following the adoption of the UN General Assembly resolution

UNESCO supports efforts to save underwater heritage at Ukraine’s Khortytsia National Reserve

5 months ago
कांग्रेसले संसदीय दलको नेताको चयन वैशाख ४ गते गर्ने

कांग्रेसले संसदीय दलको नेताको चयन वैशाख ४ गते गर्ने

1 month ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.