Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

चारुशीला वाङ्मय प्रतिष्ठान’द्वारा पुरस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न

Editorial Team by Editorial Team
June 26, 2022
in Awards, Literature, Nepal
0
Ranjana Niraula honored with ‘Charushila Pratibha Award’
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

१०, अषाढ, काठमाडौँ । बागबजारस्थित हार्दिक होटलको शभाहलमा ‘चारुशीला पुरस्कार तथा सम्मान’ अर्पण कार्यक्रम सम्पन्न भएको छ । चारुशीला वाङ्मय प्रतिष्ठानकी संरक्षक चारुशीला मिश्रको संरक्षकत्वमा संस्थाका अध्यक्ष साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कोभिडका कारण स्थगित २०७६ र २०७७का पुरस्कारहरु एउटै समारोहमा प्रदान गरिएको थियो । २०७६ को ‘चारुशीला पुरस्कार’ प्राध्यापक शिवगोपाल रिसाल र साहित्यकार तथा समाजसेवी श्रीमती रमा शर्मालाई अर्पण गरिएको छ । २०७७ को ‘चारुशीला पुरस्कार’ साहित्यकार मुकुन्दशरण उपाध्याय तथा साहित्यकार श्रीमती गीता केशरीलाई अर्पण गरिएको हो । २०७६ को ‘चारुशीला प्रतिभा पुरस्कार’ साहित्यकार तथा सम्पादक रञ्जना निरौलाले तथा २०७७ को ‘चारुशीला प्रतिभा पुरस्कार’ साहित्यकार तथा सम्पादक सूर्यप्रसाद लाकोजूलाई प्रदान गरिएको थियो ।

यसैगरी जाजरकोट की १२ वर्र्षीय सपना रावत तथा मुगु का १४ वर्षीय दीपेन्द्र बानियाँ ले विश्वराज छात्रवृत्ति पुरस्कार पाउनुभयो कार्यक्रममा तरूण मा.वि र नन्दी रात्रि मावि लाई क्रमशःविश्वराज पुरस्कार २०७६ र २०७७ ले सम्मानित गरिएको थियो । कार्यक्रमा अद्भुत संयोग रह्यो पुरस्कार प्रदान गर्ने ९४ वर्ष की वयोवृद्ध चारुशीला मिश्र र ‘चारुशीला पुरस्कार’ ग्रहण गर्ने सबै मनीषी साधकहरु ८१ वर्ष उमेर नाघेका हुनुहुन्छ ।

Advertisement Banner
Previous Post

Ranjana Niraula honored with ‘Charushila Pratibha Award’

Next Post

Nepal:  Urban Development Minister Ram Kumari Jhankri, Culture, Tourism and Civil Aviation Prem Bahadur Ale submitted resignation from Minister Post

Editorial Team

Recommended

Seminar on “Leveraging UN Peacekeeping as a Tool of Diplomacy and Way Forward for Nepal” conducted at Army Command and Staff College, Shivapuri

Seminar on “Leveraging UN Peacekeeping as a Tool of Diplomacy and Way Forward for Nepal” conducted at Army Command and Staff College, Shivapuri

4 years ago
India to export 1.7 lakh tonnes of urea and Diammonium Phosphate (DAP) during this year to Nepal

India to export 1.7 lakh tonnes of urea and Diammonium Phosphate (DAP) during this year to Nepal

4 years ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.