जनकपुर- जनकपुरधामका साधुसन्तहरूको अगुवाइमा हिन्दू समुदायले बांगलादेश विरुद्ध विरोध र्याली निकालेको छ। बिहीबार जनकपुरधामका साधुसन्तहरुको अगुवाईमा विभिन्न हिन्दूवादी संघ संस्थाका सदस्यसहित जनकपुरधामका स्थानीय हिन्दू समुदायले विरोध र्याली निकालेको छ। बांगलादेशमा...
Read moreDetails








