Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न अपरिहार्य: गृहमन्त्री

Editorial Team by Editorial Team
January 2, 2026
in Nepal, News
0
मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न अपरिहार्य: गृहमन्त्री
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न अपरिहार्य रहेको बताउनुभएको छ ।
बिहीवार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले यस्तो बताउनुभएको हो । उहाँले विश्वव्यापी रूपमा अन्तरदेशीय तथा सीमापार अपराधहरु बढिरहेको उल्लेख गर्दै ती अपराधहरु न्युनिकरण तथा नियन्त्रण गर्न राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन जरुरी रहेको समेत बताउनु भयो ।
नेपाली नागरिकहरुको विदेश प्रस्थानलाई व्यवस्थित गर्न केन्द्रित रहेको अध्यागमन प्रणालीको प्राथमिकता अब समयको मागसँगै विदेशी नागरिकहरुको आवागमन व्यवस्थित गर्नमा केन्द्रित हुन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीकोले विदेशी नागरिकको आवतजावत व्यवस्थित र सुरक्षित प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त प्रणालीले अध्यागमन कानून बमोजिम विदेशी नागरिकको आवतजावत अभिलेखनलाई प्रभावकारी बनाउन, विदेशी नागरिकहरुको सुरक्षा थप सुदृढ बनाउन, विपद्को कार्यमा उद्धार तथा खोजि कार्यमा सहजिकरण गर्न, नेपालमा विदेशी नागरिकहरुको अवाञ्छित गतिविधिहरु नियन्त्रण गरी विभिन्न अपराधहरुको अनुसन्धान प्रभावकारी बनाउन र विश्वस्तरमा नेपाललाई सुरक्षीत पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सरकार विधिको शासन, भ्रष्टाचार मुक्त र सुशासन कायम गर्दै निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्न सम्पूर्ण रुपले निर्वाचनमा केन्द्रित रहेको पनि बताउनु भयो ।

Advertisement Banner
Previous Post

14 killed, 16 injured in accident in Pakistan

Next Post

बबिनाको नयाँ वर्षको कोसेली ‘तिमीलाई देखे पछि’ सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
बबिनाको नयाँ वर्षको कोसेली ‘तिमीलाई देखे पछि’ सार्वजनिक

बबिनाको नयाँ वर्षको कोसेली ‘तिमीलाई देखे पछि’ सार्वजनिक

Recommended

११ महिनामा त्रिभुवन विमानस्थलमा ७८ लाख १७ हजार यात्रु

११ महिनामा त्रिभुवन विमानस्थलमा ७८ लाख १७ हजार यात्रु

6 months ago
Balen Shah registers candidacy from Jhapa-5

Election Commission seeks second clarification from Balendra Shah

5 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.