Editorial Team

Editorial Team

आज पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइदै

काठमाडौँ -आज वैशाख २ गते अर्थात अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (वेलनेस दिवस) का रूपमा मनाउने निर्णय गरेसँगै देशभर जनचेतनामूलक कार्यक्रम आयोजना गरेर मनाइदै छ । संयुक्त राष्ट्रसङ्घबाट अप्रिल...

Read moreDetails
प्रधानमन्त्री शाहले संसद प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने

काठमाडौँ- प्रधानमन्त्री शाहले सबै पार्टीका तर्फबाट संसद प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । छलफल कार्यक्रम बुधबार मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको...

Read moreDetails
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

जनकपुरधाम - महोत्तरीको सदरमुकाम जलेश्वरमा रास्वपा सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले प्रर्दशन गरेका छन् । सोमबार सिंह जलेश्वरस्थित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत अन्य सरकारी कार्यालयको प्रमुखसँग...

Read moreDetails
गृहमा ‘केन्द्रीय कमान्ड सिस्टम’स्थापना गर्ने

काठमाडौं- देशको शान्ति सुरक्षा अवस्था सुदृढ बनाउने र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित सरकारले गृह प्रशासनमा ठूलो संरचनात्मक सुधारको तयारी अघि बढाएको छ। गृह मन्त्रालयमा ‘केन्द्रीय कमान्ड सिस्टम’ स्थापना...

Read moreDetails
‘उच्च तहका नेतामाथि अनुसन्धान’ प्रकरणमा प्रहरीको कडा चेतावनी भ्रामक सूचना फैलाउनेलाई कारबाहीको संकेत!

काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौंले हाल अनुसन्धानकै चरणमा रहेका गम्भीर फौजदारी मुद्दालाई लिएर भ्रामक, अप्रमाणित तथा मनगढन्ते सूचना सार्वजनिक भइरहेको भन्दै कडा आपत्ति जनाएको छ। प्रहरीका अनुसार यस्ता गतिविधिले अनुसन्धान...

Read moreDetails
आजदेखि देशभर आर्थिक गणना हुँदै

काठमाडौं - देशभर आजदेखि दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलनको काम...

Read moreDetails
एमालेले ल्याएको ‘सगरमाथा संवाद’लाई बालेन सरकारले दियो निरन्तरता

काठमाडौं - नेकपा एमाले नेतृत्वको अघिल्लो सरकारले अघि सारेको ‘सगरमाथा संवाद’ नामक कूटनीतिक पहललाई वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले निरन्तरता दिने भएको छ । सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा जलवायु...

Read moreDetails
नेपाली कांग्रेसको एक महिने ‘जरामा जाऊँ’ अभियान सुरु

काठमाडौं - नेपाली कांग्रेसले एक महिने 'जरामा जाऊँ' अभियान सुरु गरेको छ। सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० को वडा इकाई कार्यालयमा उपस्थित भएर क्रियाशील सदस्यता अध्यावधिक गरेसँगै अभियानको सुरु भएको...

Read moreDetails
आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति दलको नेता चयन गर्न बैठक बस्दै

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको हो । बैठकमा संसदीय दलको नेता चयन,...

Read moreDetails
‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

काठमाडौं - लीलाध्वज थापा साहित्य प्रतिष्ठानले कवि माधव वियोगी (माधवप्रसाद घिमिरे)लाई सम्मान गरेको छ । प्रतिष्ठानले नेपाली काव्यसाहित्यमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका कवि वियोगीलाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’ प्रदान...

Read moreDetails
Page 14 of 217 1 13 14 15 217