Editorial Team

Editorial Team

नालापानी’को मोशन पोस्टर सार्वजनिक

फिल्मको कथा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधारित बनाएर निर्माण भएको फिल्म  हो नालापानी’ । फिल्म...

Read moreDetails
अनुसन्धनामूलक कृति ‘हिति प्रणाली’लोकार्पण

ललितपुर महानगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी  पद्मसुन्दर जोशीको  अनुसन्धनामूलक कृति ‘हिति प्रणाली’विमोचन गरिएको छ ।  लेखक पद्मसुन्दर जोशी, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान...

Read moreDetails
उपन्यास “आत्मजा”को परिचर्चा कार्यक्रम सम्पन्न

सापसद्वारा थाहा पुस्तकालयमा रेखा यादवको उपन्यास "आत्मजा"को परिचर्चा कार्यक्रम सम्पन्न साहित्यिक पत्रकार संघ (सापस)ले आज २०७९ असार २३ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा उपन्यासकार रेखा यादवको उपन्यास "आत्मजा"को परिचर्चा कार्यक्रमको...

Read moreDetails
कवितासंग्रह ‘शार्दुल-सागर’  विमोचन

सूर्यकुमार पण्डितको ‘शार्दुल-सागर’ नामक कवितासंग्रह  विमोचन भएको छ । अनुपम साहित्य सिर्जना प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा मन्जुश्री साहित्यिक समाजका अध्यक्ष डा. बमबहादुर जितालीले पुस्तकको विमोचन गरेका हुन् । पुस्तकमाथि समीक्षा गर्दै...

Read moreDetails
फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने

असार २० काठमाडौं, । फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने भएको छ । फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायाङ्कन काठमाडौँ र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो । फिल्म छायाङ्कनको...

Read moreDetails
नेपाल–चीन अनलाइन साहित्य सम्मेलन सम्पन्न

२१ असार , काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ लेखक सङ्घको संयुक्त आयोजनामा नेपाल–चीन अनलाइन साहित्य सम्मेलन मङ्गलबार सम्पन्न भएको छ । ‘रेसम मार्गमा साहित्यिक कल्पना’ विषयक उक्त सम्मेलनमा नेपाल...

Read moreDetails
महानन्द साहित्यसाधक सम्मान २०२२  माया ठकुरीलाई

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालसमार्फत यसपालीको महानन्द साहित्यसाधक सम्मान २०२२ कथाकार माया ठकुरीलाई प्रदान गरिने भएको छ । ३ जुलाईमा ड्यालसमा आयोजित कार्यक्रममा उक्त सम्मानको घोषणा अनेसास ड्यालसका...

Read moreDetails
डायमनशमशेर राणाको १०५ औँ जन्मजयन्तीका उपलक्ष्यमा विचार- गोष्ठीको आयोजना

काठमाडौँ, असार २१ / नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘आख्यानकार डायमनशमशेर र उनका ऐतिहासिक उपन्यास’ विषयक विचार–गोष्ठीको आयोजना गरियो । आख्यानकार डायमनशमशेर राणाको १०५ औँ जन्मजयन्तीका उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानसँगको...

Read moreDetails
रम्बास् कविता:माकुरो

माकुरो म झार्छु ऊ बुन्छ बा र  म्बार थाकेर     हार्छु हार्दैन       कहिल्यै। आदर्शको       मिशाल उच्चाकांक्षी   त्यो   माकुरो धेरैचोटी        प्रयास      गर्छ...

Read moreDetails
Page 181 of 218 1 180 181 182 218