Editorial Team

Editorial Team

विभिन्न विधाका लागि प्रतिभा पुरस्कार घोषणा

  विराटनगर । भाषा साहित्यको क्षेत्रमा योगदान गर्ने स्रष्टालाई विगत चार दशकदेखि पुरस्कृत गर्दै आएको प्रतिभा पुरस्कार प्रतिष्ठानको साहित्यकार दधिराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले एक विज्ञप्ति प्रकाशित गरी केही नयाँ...

Read moreDetails
उपाध्यायको बाल कविता ‘साइकल’ सार्वजनिक

  कास्की — साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनको अवसरमा बालबालिकालाई नयाँ पुस्तक उपहार दिएका छन् । एक कार्यक्रम समारोहकाबीच उनले उपहारमा नयाँ पुस्तक दिएका हुन् । अभिभावकविहीन बालबालिकालाई आश्रय दिँदै...

Read moreDetails
पोयमाण्डू (poemandu) काव्य उत्सव निरन्तरताको घोषणा

  भारतीय दुतावास अन्तरगत रहेको भाषा तथा संस्कृति प्रभागको तत्वावधानमा हुँदै आएको काव्य विशेष कार्यक्रम पोयमाण्डू (poemandu) प्राविधिक तथा कोरोनाका कारण नियमित हुन सकेको थिएन । उक्त कार्यक्रमले निरन्तरता पाउने...

Read moreDetails
सन् २०२२ को ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ घोषणा

  काठमाडौँ —सन्२०२२ को ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’(डीएएसजे) नेपालको समुदायमा आधारित कलासँग सम्बन्धित संस्था कर्णाली आर्टस् सेन्टर (केएसी) तथा संयुक्त राज्य अमेरिकामा रहेको दलित नागरिक अधिकारवादी संस्था इक्वेलिटी लायब्स...

Read moreDetails
दिक्षा शिल्पकार र भावना हुमागाईंलाई  गोविन्दवल्लभ पन्त ‘नेफ्सा’ अवार्ड

  काठमाडौँ — गोविन्दवल्लभ पन्त नेफ्सा अवार्ड ट्रस्टका तर्फबाट अध्यक्ष हिक्मत थापाले सन २०२१ का लागि त्रिभुवन विश्वविधालयतर्फ विज्ञान तथा प्रविधि क्याम्पस , पोखराकी दिक्षा शिल्पकार र पूर्वाञ्चल विश्वविधालयतर्फ कलेज...

Read moreDetails
रंगशालामा शनिबार हुने भनिएको सलमानको कार्यक्रम स्थगित

काठमाडौँ — भारतका चर्चित अभिनेता सलमान खानलगायतका कलाकारको उपस्थितिमा दशरथ रंगशालामा शनिबार हुने भनिएको सांगीतिक कार्यक्रम स्थगन गरिएको छ । कार्यक्रमका आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक सिमान्त गुरुङका अनुसार...

Read moreDetails
कवि सविता दहाल हाम्रो साहित्य युवा सम्मानबाट सम्मानित

बिराटनगर, हाम्रो साहित्य संस्था विराटनगरले एक कार्यक्रमको आयोजना गरि चर्चित कवि सविता गौतम दाहाललाई हाम्रो साहित्य युवा सम्मान २०७८ ले सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी प्राज्ञ गंगा सुवेदीद्वारा...

Read moreDetails
ललितपुरमा किरातको माङखिम संग्रहालय

  काठमाडौँ—किरात जातिले नयाँ अन्नबाली छर्ने बेलामा भूमिपूजा गरी प्रकृति र पुर्खासित आशीर्वाद माग्ने अवसरका रूपमा उभौली मनाउने गर्दछन् । राजधानीमा रहेका किरात राई, लिम्बु, याक्खा, सुनुवार जातिले सुखशान्ति मिलोस् भनेर...

Read moreDetails
गीतः बोलुँ बोलुँ लाग्छ

  किन किन आजभोलि बोलुँ बोलुँ जस्तो लाग्छ सिलाएका ओंठहरू खोलुँ खोलुँ जस्तो लाग्छ । दिनरात बिताएथेँ गुम्साएर निःश्वासहरू आफैँभित्र भासिएथेँ गुमाएर विश्वासहरू । तड्पिएको आत्मालाई शितल पारुँ जस्तो लाग्छ...

Read moreDetails
युगकवि सिद्धिचरण श्रेष्ठको १११औँ जन्मजयन्ती सम्पन्न

“युगकवि सिद्धिचरण प्रतिष्ठान द्वारा युगकवि सिद्धिचरण श्रेष्ठको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित विशेष पुरस्कार तथा सम्मान अर्पण कार्यक्रमा समारोह सम्पन्न भएको छ । सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त...

Read moreDetails
Page 191 of 201 1 190 191 192 201