Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

दिक्षा शिल्पकार र भावना हुमागाईंलाई  गोविन्दवल्लभ पन्त ‘नेफ्सा’ अवार्ड

Editorial Team by Editorial Team
May 25, 2022
in Awards, Nepal
0
दिक्षा शिल्पकार र भावना हुमागाईंलाई  गोविन्दवल्लभ पन्त ‘नेफ्सा’ अवार्ड
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — गोविन्दवल्लभ पन्त नेफ्सा अवार्ड ट्रस्टका तर्फबाट अध्यक्ष हिक्मत थापाले सन २०२१ का लागि त्रिभुवन विश्वविधालयतर्फ विज्ञान तथा प्रविधि क्याम्पस , पोखराकी दिक्षा शिल्पकार र पूर्वाञ्चल विश्वविधालयतर्फ कलेज अफ एप्लाइड फुड एन्ड डेरी टेक्नोलोजी काठमाडौंकी भावना हुमागाईलाई पुरस्कार प्रदान गरिने घोषणा गरेका हुन् ।

प्रत्येक वर्ष त्रिभुवन विश्वविधालय र पूर्वाञ्चल विश्वविधालयका बि.टेक. खाद्य प्रविधिमा अध्य्यनरत उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने गोविन्दवल्लभ पन्त नेफ्सा अवार्ड–२०२१ दिक्षा शिल्पकार र भावना हुमागाईंलाई प्रदान गरिने भएको छ ।

नेपाल खाध प्रविधि विद्यार्थी संघ (नेफ्सा) का दोश्रो कार्यकालका अध्यक्ष पन्तको स्मृतिमा स्थापित उक्त पुरस्कार नेपालभरकै खाध प्रविधि अध्ययन गर्ने स्नातक तहका उत्कृष्ट विद्यार्थीमध्ये दुई जनालाई प्रत्येक वर्ष प्रदान गरिने गरेको कोषका उपाध्यक्ष हरिहर गुरागाईले बताए । २०६९ सालबाट सुरु गरिएको पुरस्कारको यो नवौं श्रृङखला हो ।

कोरनाका कारण पुरस्कार घोषणा गरेर पनि वितरण गर्न नसकिएको सन् २०१९ को पुरस्कारका विजेताहरुलाई पनि यो वर्षको पुरस्कार प्रदान गरिने उनले बताए । यसै वर्ष एक विशेष कार्यक्रम गरी पुरस्कार दिइनेछ ।

Advertisement Banner
Previous Post

रंगशालामा शनिबार हुने भनिएको सलमानको कार्यक्रम स्थगित

Next Post

सन् २०२२ को ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ घोषणा

Editorial Team

Editorial Team

Next Post
सन् २०२२ को ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ घोषणा

सन् २०२२ को 'सामाजिक न्यायका लागि दर्नाल पुरस्कार' घोषणा

Recommended

Ukrainian morale remains intact despite five years of war with Russia

Ukrainian morale remains intact despite five years of war with Russia

6 months ago
गल्याङमा देवकोटा काव्य उत्सव- २०८२ सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव- २०८२ सम्पन्न

9 months ago

Don't Miss

Death toll from Rolpa landslide rises to seven, five still missing

Death toll from Rolpa landslide rises to seven, five still missing

August 13, 2026
सद्गुरु जग्गी वासुदेव विशेष चार्टर उडानमार्फत नेपाल आइपुगे

सद्गुरु जग्गी वासुदेव विशेष चार्टर उडानमार्फत नेपाल आइपुगे

August 13, 2026
Former Nepali Congress president and former prime minister Sher Bahadur Deuba returns calling for national and Congress unity

Former Nepali Congress president and former prime minister Sher Bahadur Deuba returns calling for national and Congress unity

August 13, 2026
Former Prime Minister Sher Bahadur Deuba returns to Nepal after five months

Former Prime Minister Sher Bahadur Deuba returns to Nepal after five months

August 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.