राजेश हमाल ८ वर्षपछि चलचित्रमा ’कमब्याक’ गर्दै

काठमाडौं । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने पक्का भएकाे छ । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित हुनुभएकाे छ । आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच…
Read More...

प्रधानमन्त्रीद्वारा तराई–मधेस द्रुतमार्गमा विभिन्न क्षेत्रको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज तराई–मधेस द्रुतमार्ग सडक आयोजनाका विभिन्न क्षेत्रको निरीक्षणमा गर्नुभएका छ । नेपाली सेनाले निर्माण गरिरहेको सो सडकका विभिन्न भागको प्रधानमन्त्रीले आज निरीक्षण गर्नुभएको हो । प्रधानमन्त्रीले…
Read More...

हिल्टन होटलमाथि महानगरको छानविन

काठमाडौं । काठमाडौंको नक्सालमा खुलेको पाँच तारे होटल हिल्टनमाथि काठमाडौं महानगरपालिकाले छानविन थालेको छ ।एकातर्फ सो होटलबाट प्रहरी मुख्यालयलाई नै सुरक्षा जोखिम बढेको र अर्कोतर्फ नक्सापास समेत नभएको खुलेपछि छानविन अघि बढाएको हो ।१५ तले सो…
Read More...

सामाजिक सञ्जालमा रोजगारी दिने बहानामा ठगी हुँदैछ, सचेत रहनू :नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा विभिन्न विदेशी आइडिहरुबाट नेपालमा रहेका सरकारी तथा निजी संघ, संस्थाहरुको नाम र लोगो प्रयोग गरी रोजगारी दिने बहानामा ठगी भइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । आइतबार राति सामाजिक सञ्जालमार्फत…
Read More...

कुलमानलाई कारबाही गर्न बनाइयो मस्यौदा : आरोप यस्ता छन्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न स्पष्टीकरण सोध्ने तयारी गरिएको छ । जसका लागि बक्यौता नतिर्ने उद्योगीहरूको स्वार्थअनुसार सिंहदरबार बाहिरै बनाइएको मस्यौदा तयार गरिएको तथ्य बाहिरिएको हो ।…
Read More...

कल्पना काफ्लेको मुक्तकसङ्ग्रह ‘अशान्त धड्कन’ सार्वजनिक

काठमाडौं, साउन । साहित्यकार कल्पना काफ्लेको मुक्तकसङ्ग्रह ‘अशान्त धड्कन’ सार्वजनिक भएकाे छ । शनिबार काठमाडौंमा आयाेजित एक कार्यक्रमका बीच ‘अशान्त धड्कन’ को लाेकार्पण गरिएको हो । प्राडा माधवप्रसाद पाेखरेल, साहित्यकार नवराज लम्साल, काफ्लेकी…
Read More...

लोकप्रिया पुरस्कार लीलादेवी श्रेष्ठलाई प्रदान गरिने

२०८१ साउन २१ गते, काठमाडौं । साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले वि. सं २०८१ को लोकप्रिया पुरस्कार साहित्यकार लीलादेवी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । सो निर्णय साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम…
Read More...

माधव बिडारीद्वारा लिखित उपन्यास ‘फेरिल’ लोकार्पण

तनहुँ, २० साउन २०८१ आइतवार । आदिवासी, जनजाति , सीमान्तकृत दरै जातिहरूको विषयवस्तुहरूलाई समेटेर लेखिएको ‘फेरिल’ नामक उपन्यास आज दमौलीमा लोकार्पण गरिएको छ । उपन्यासकार माधव बिडारीद्वारा लिखित ‘फेरिल’ उपन्यासको व्यास नगरपालिकाका उपप्रमुख…
Read More...