राम्बस कविता: प्रकृति

प्रकृति ल हे र प्रकृति सजिएकी तिमी अत्यन्त सुन्दर     लवज मनोहर     आकृति थपक्क   यो  सजावट कति विध झकिझकाउ आहा सुन्दरअप्सराजस्ति सौन्दर्यमा  झुलिरहेकी सौहार्दता पस्किएकी रूपमा सजिएकी तिमी   मनोहर अत्यन्त सुन्दर कति विधि…
Read More...

शिबु ढकालको ‘हिउँका गुच्छाहरू’ कवितासङ्ग्रह लोकार्पण

पोखरा । कवि शिबु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ शनिवार पोखरामा लोकार्पण गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे । सरुभक्तले…
Read More...

पोखरामा एलपी देवकोटा स्कुलको बस दुर्घटनामा परी दुइ जनाको मृत्यु

पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उहाँका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा…
Read More...

८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाबारे छलफल भइरहेको छ’: पुष्पकमल दाहाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने उद्देश्यका साथ पार्टीमा छलफल भइरहेको बताउनुभएकाे छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा…
Read More...

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री गोविन्दराज जोशी दोषी ठहर, ६९ लाख जरिवानासँगै ९ महिना कैद

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । उहाँलाई ६९ लाख १५ हजार जरिवानासँगै ९ महिना कैद सजाय समेत तोकेको छ ।सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा…
Read More...

त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न आएको भारतीय टोली फर्कियो, बस भेटिएनन

चितवन । चितवनको नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर २९, सिमलतालस्थित त्रिशूली नदीमा हरारहेका दुईवटा बस र यात्रुको लगातार आठ दिन खोजी गरेको भारतीय टोली आज (आइतबार) फिर्ता भएको छ । जिल्ला सुरक्षा समितिको आज दिउँसो बसेको बैठकमा…
Read More...

प्रहरीले एक वर्षमा १७ अभियुक्तलाई विदेशबाट ल्यायो, ४६ जनाविरुद्ध रेड नोटिस

काठमाडौं । नेपाल प्रहरीको सिफारिसमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले एक वर्षमा ४६ वटा रेड नोटिस जारी गरेको छ ।रेड नोटिस जारी हुनेमा सहकारी ठगी प्रकरणका आरोपी जीबी राईदेखि बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसम्म…
Read More...

समयमै काम सम्पन्न नभएका ५२ आयोजनाको ठेक्का तोड्ने तयारी

काठममाडौं । सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका ५२ आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटबाट व्यवस्थापन भई निर्माण कार्य अघि बढाइएका आयोजनाको ठेक्का…
Read More...