शेयर बजारमा फेरि पनि सर्किट

काठमाडौं । आज बिहान केही मिनेटको कारोबारमै शेयर बजारमा तिब्र उछाल आएपछि शेयर बजारमा दोस्रो पटक पनि सर्किट लागेको छ । कारोबार खुलेको केही मिनेटमै सय अंक भन्दा धेरैले बजार बढेपछि पहिलो सर्किट लागेको थियो । पहिलो सर्किट लागेपछि २०…
Read More...

मीनराज वसन्तद्वारा अनूदित कृति ‘पहेँलो छाता’ सार्वजनिक

काठमाडौँ । प्रसिद्ध भारतीय लेखक उदय प्रकाशद्वारा लिखित ‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद ‘पहेँलो छाता’ सार्वजनिक भएको छ । सम्पूर्ण किताब चितवनमा भएको एक अनौपचारिक जमघटमा ‘पहेँलो छाता’ सार्वजनिक गरिएको हो । स्रस्टाहरू भूपिन, डा…
Read More...

गोपी मैनालीको कथासङ्ग्रह ‘विशृङ्खलित सपना’ लोकार्पण

काठमाडौँ । पूर्वसचिव गोपी मैनालीको ‘विशृङ्खलित सपना’ कथासङ्ग्रह लोकार्पण गरिएको छ । यो उनको पहिलो कथासङ्ग्रह र समग्रमा आठौँ कृति हो । अनामनगरको सिलौटो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी…
Read More...

गाँजा वैधानिकताको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं । सर्वोच्च अदालतबाट अग्राधिकार पाएको सार्वजनिक सरोकारसँग सम्बन्धित गाँजा सम्बन्धी मुद्दाको सुनुवाइ छिटो हुनपर्ने माग गर्दै विरोध प्रदर्शन गरिएको छ । शनिबार काठमाडौंको भद्रकालीमा नेपाल फार्म व्यवसायी संघ र जय देश, जय चरेस समूहले…
Read More...

मैले कम्युनिष्ट एकताको एक पटक प्रयास गरेकै हो, तर सफल भएन’ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरूलाई मिल्न नदिन षड्यन्त्र भइरहेको बताउनुभएको छ । पुष्पलालको जन्म शताब्दीको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै दाहालले आफूले कम्युनिष्ट पार्टी एक…
Read More...