प्रहरीले एक वर्षमा १७ अभियुक्तलाई विदेशबाट ल्यायो, ४६ जनाविरुद्ध रेड नोटिस

काठमाडौं । नेपाल प्रहरीको सिफारिसमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले एक वर्षमा ४६ वटा रेड नोटिस जारी गरेको छ ।रेड नोटिस जारी हुनेमा सहकारी ठगी प्रकरणका आरोपी जीबी राईदेखि बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसम्म…
Read More...

समयमै काम सम्पन्न नभएका ५२ आयोजनाको ठेक्का तोड्ने तयारी

काठममाडौं । सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका ५२ आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटबाट व्यवस्थापन भई निर्माण कार्य अघि बढाइएका आयोजनाको ठेक्का…
Read More...

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकामा एक नेपाली नागरिकको गोली हानी हत्या भएको छ ।नेपाल रुकुमको बाँकेकोट–१० घर भएका दीपक वलीको लुटेराको समूहले आइतबार टेक्ससमा गोली हानेर हत्या गरेको हो । ३० वर्षीय वली टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको…
Read More...

अनेसास केन्द्रिय कार्यसमितिका पदाधिकारीहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण सम्पन्न

बाल्टिमोरमा अनेसासको नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ। अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को नवनिर्वाचित केन्द्रीय…
Read More...

देशभर डेंगु संक्रमितको संख्या बढ्यो

काठमाडौँ। देशभर डेंगु संक्रमितको संख्या दुई हजारनजिक पुगेको छ । सन् २०२४ जनवरीयता जुलाई २६ सम्म एक हजार ९५५ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । यो वर्ष (सन् २०२४) मा डेंगु संक्रमण ७३…
Read More...

लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०८१ का लागि १० कृति छानिए

सर्लाही : लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि छनोट भएका १० कृतिहरूको नाम लालबन्दी नगर वाङ्‌मय परिषद्ले एक विज्ञप्ति जारी गरी सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, सङ्‌गीत तथा संस्कृतिको संरक्षणका लागि…
Read More...

‘एपेक राष्ट्रिय काव्यमहोत्सव’ भव्यताका साथ सम्पन्न

काठमाडौं । एपेक नेपालले ‘एपेक राष्ट्रिय काव्यमहोत्सव’ सम्पन्न गरेको छ ।यो काव्यमहोत्सवमा सात प्रदेशका १४ कविको सहभागिता रह्यो। शनिबार काठमाडौंस्थित पर्यटन बोर्डमा काव्यमहोत्सव २०८१ आयोजना गरिएको हो । कवि तुलसी दिवसले ‘तुँवालो’ शीर्षकको…
Read More...

किवाहाङ’ उपन्यास माथि परिचर्चा कार्यक्रम सम्पन्न

काठमाडौँ , उपन्यासकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’माथि परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ । उपन्यासका बारेमा साहित्यकारहरू गीता रेग्मी, नन्दु उप्रेती, डा.पुरन राई, राजकुकार बानिया र प्रा. डा.कुमार कोइरालाले समीक्षा गरेका थिए…
Read More...

आख्यानकार लक्ष्मण सिटौलालाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौँ ,  हाम्रो कथाघर जालंधर पंजाव भारतबाट संचालित युटुव च्यानलले भारू चालिसहजार नगद सहित 'अन्तर्राष्ट्रिय पुरस्कार' आख्यानकार लक्ष्मण सिटौलालाई प्रदान गरेको छ । टोखानगरपालिका ११ मा स्थायी बसोवास गर्दै आउनु भएका सिटौला विगत तीन…
Read More...

मदन नेपालको मुक्तकसंग्रह ‘मनीषा’ लोकार्पण

काठमाडौ । मदन नेपालको मुक्तकसंग्रह ‘मनीषा’ लोकार्पण गरिएको छ । काठमाडौँमा आयोजित  एक कार्यक्रममा साहित्यकार विजयध्वज थापा, ज्ञानुवाकर पौडेल, प्रा.डा. गोविन्द मानसिंह कार्की, मुक्तक प्रतिष्ठानका अध्यक्ष रामप्रसाद कोने, शैलेन्द्र कुमार थापा…
Read More...