मौद्रिक नीतिको लक्ष्य- अर्थतन्त्र थप गतिशीलसँगै कर्जा प्रवाह उत्पादनशील क्षेत्रतर्फ उन्मुख

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र थप गतिशील बनाउने उद्देश्यका साथ चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा अर्थतन्त्रलाई गतिशील बनाउन…
Read More...

यूएईमा मृत्युदण्ड सजाय सुनाइएका दुई नेपालीले पाए सफाइ

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्युदण्डको सजाय सुनाइएका दुई जना नेपालीले सफाइ पाएका छन् ।पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापाले गएको बुधबार यूएईको…
Read More...

गौशाला २६, सन्दीपविरुद्ध पुनरावेदन नगर्ने निर्णय

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी गौशाला २६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएकी छन् । उनले उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप…
Read More...

एसिया कप महिला : उपाधिका लागि भारत र श्रीलंका भिड्ने

काठमाडौं । श्रीलंका एसीसी एसिया कप महिला टी–२० क्रिकेटको फाइनलमा पुगेको छ ।हिजो भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई तीन विकेटले हराउँदै घरेलु टोली उपाधि नजिकै पुगेको हो ।पाकिस्तानले दिएको एक सय ४१ रनको लक्ष्य श्रीलङ्काले १९…
Read More...

चक्कु देखाएर पठाओ चालकलाई लुटपाट गर्ने २ जना पक्राउ

काठमाडौँ । साँखुबाट पठाओ चालकको मोटरसाइकल, मोबाइल र नगद लुटपाट गर्ने २ जना पक्राउ परेका छन् । प्रहरी प्रभाग साँखुले पठाओ चालक भक्तबहादुर खड्कालाई लुटपाट गर्ने वर्ष २३ का राहुल तामाङ र वर्ष २१ का मनिष कोइरालालाई पक्राउ गरेको हो ।…
Read More...

डा. रुइत र पत्रकार चन्द्रकिशोर पुरस्कृत

काठमाडौं । बितेको २८ वर्षदेखि सामाजिक सेवाका क्षेत्रमा क्रियाशील संस्था कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले दुई व्यक्तित्वलाई पुरस्कृत गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०२औँ…
Read More...

प्रहेलिका’ उपन्यासले जित्यो हिमटीका आख्यान पुरस्कार

साहित्य परिषद् भूटानले सन् २०१८ मा लामिटारे परिवारद्वारा स्थापित हिमटीका आख्यान पुरस्कार प्राप्त गर्ने कृतिको घोषणा गरेको छ । युवा स्रष्टा जेएन् दाहालको उपन्यास ‘प्रहेलिका’लाई आधुनिक समाजका अन्तर-सङ्घर्षहरूको गहन चित्रण गरेको भन्दै यस…
Read More...

तारादेवी सुनुवारकृत कृति ‘युद्धभूमिमा डामिएको मन’ सार्वजनिक

काठमाडौँ । कवि तारादेवी सुनुवारले जागिरे जीवनका क्रममा रोल्पा बस्दाको अनुभूति समेटेर तयार गरेको कृति अनुभूतिहरूको संग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण गरिएको छ । कृतिको पुस्तक शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा कक्षमा एक कार्यक्रमबिच…
Read More...

उड्डयन प्राधिकरणका महानिर्देशकको क्षमतामाथि प्रश्न, राजीनामा मागे सांसदहरूले

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको क्षमतामाथि सांसदहरूले प्रश्न उठाएका छन्। बिहीवार प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अधिकांश सांसदहरूले प्राधिकरणको नेतृत्वमाथि प्रश्न उठाएका हुन्।…
Read More...