Editorial Team

Editorial Team

‘पवन आलोक नियात्रा सम्मान’नियात्राकार निर्मोही व्यासलाई

काठमाडौँ--नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’ अर्पिने भएको छ। नियात्राकार व्यासलाई रूपैयाँ ५० हजार नगद राशिकाे साथ सम्मान गरिने भएकाे छ। रेखा कँडेलले २०७७ सालमा नियात्राकार पवन आलोकको नाममा...

Read moreDetails
सिरियाली सरकार र कुर्दिस नेतृत्वको एसडीएफ बिच देशव्यापी युद्धविरामको घोषणा

दमासकस - सिरियाली सरकार र कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) बिच देशव्यापी युद्धविरामको घोषणा भएको छ। यो ऐतिहासिक सम्झौतासँगै सिरियाली सरकारले लगभग पूरै देशमा आफ्नो नियन्त्रण कायम गरेको छ।...

Read moreDetails
पाकिस्तानको कराँचीमा रहेको गुल प्लाजामाभीषण आगलागी: ८ जनाको मृत्यु

  कराँची - पाकिस्तानको सबैभन्दा ठुलो सहर कराँचीमा रहेको गुल प्लाजामा भएको भीषण आगलागीमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जना दमकलकर्मी भएको बताइएको छ । दर्जनौँ...

Read moreDetails
चीनको जन्मदर इतिहासकै सबैभन्दा न्यूनस्तरमा

  बेइजिङ - २०२५ मा चीनको जन्मदर इतिहासकै सबैभन्दा न्यूनस्तरमा झरेको छ । त्यहाँको राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार प्रति हजार जनसंख्यामा जन्मदर ५ दशलमव ६३ मात्र रहेको छ । यो...

Read moreDetails
जनकपुर पुगेर गरे बालेनले जानकी मन्दिरको दर्शन

काठमाडौँ- जनकपुर पुगेर बालेनले जानकी मन्दिरको दर्शन गरेका छन्। रास्वपाका वरिष्ठ नेता बालेन शाहले जानकपुरको जानकी मन्दिर दर्शन गरेका हुन् । चुनावी सभाका लागि जनकपुर पुगेका बालेनले आइतबार काठमाडौँको मेयरबाट...

Read moreDetails
मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको शालिकमा बालेनले गरे माल्यार्पण

  काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले केहीबेरअघि सिरहा जिल्लाको लहान पुगेर मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोसहितका शहीदहरूको शालिकमा माल्यार्पण गरेका छन्। उनीसँगै...

Read moreDetails
दुर्गा प्रसाईंलाई कारबाही गर्न साइबर ब्यूरोलाई निर्वाचन आयोगको निर्देशन

  काठमाडौं-- दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई आयोगले प्रलोभनमा परेर अद्यावधिक गरिदिएको भन्दै सार्वजनिकरुपमा राखेको धारणा गलत...

Read moreDetails
निर्वाचन आचारसंहिता, २०८२ लागू

  काठमाडौं- निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,...

Read moreDetails
आज सोनाम ल्होसार पर्व तामाङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै

  काठमाडौं- तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन्। मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष...

Read moreDetails
इलामका सर्जकहरु सम्मानित

काठमाडौं- काठमाडौंमा बसेका इलामेलीले आज माघे स‌क्रान्ति पर्व मनाए । इलाम विकास समाजले अनामनगर, काठमाडौंस्थित शिव मन्दिरमा आयोजना गरेको कार्यक्रममा चलचित्र निर्देशक एवं वरिष्ठ साहित्यकार लक्ष्मीनाथ शर्मा, वरिष्ठ पत्रकार धर्म...

Read moreDetails
Page 48 of 162 1 47 48 49 162