Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

‘पवन आलोक नियात्रा सम्मान’नियात्राकार निर्मोही व्यासलाई

Editorial Team by Editorial Team
January 19, 2026
in Awards, Literature, Nepal, News
0
‘पवन आलोक नियात्रा सम्मान’नियात्राकार निर्मोही व्यासलाई
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ--नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’ अर्पिने भएको छ। नियात्राकार व्यासलाई रूपैयाँ ५० हजार नगद राशिकाे साथ सम्मान गरिने भएकाे छ।
रेखा कँडेलले २०७७ सालमा नियात्राकार पवन आलोकको नाममा “पवन आलोक नियात्रा पुरस्कार” स्थापना गरेकी थिइन्। उक्त पुरस्कार कृतिगत रूपमा अर्पिँदै आएको थियो।
यसै वर्षदेखि उक्त पुरस्कार “पवन आलोक नियात्रा सम्मान” का रूपमा योगदानकाे आधार मानी प्रदान गर्ने निर्णय गरिएको हो।
कृतिगत रूपमा यसअघि २०७७ मा नियात्राकार भीष्म उप्रेतीलाई ‘हिमाल शेर्पा र यती’नियात्रासंग्रह, २०७८ मा नियात्राकार डा. दामोदर पुडासैनी किशोरलाई ‘ग्रीष्मको नीलो बतास’ नियात्रासंग्रहका लागि, २०७९ मा इल्या भट्टराईलाई ‘मिसर’ नियात्रासंग्रहका लागि र २०८० मा नियात्राकार तेजप्रकाश श्रेष्ठलाई ‘गंगचुलीको हिउँ’ नियात्रासंग्रहका लागि अर्पिएकाे थियाे।
उक्त पुरस्कार पहिलोपल्ट सम्मानकाे रूपमा पाएकाे नियात्रा समाज नेपालकी महासचिव भवानी खतिवडाले दिएकी हुन्।

Advertisement Banner
Previous Post

सिरियाली सरकार र कुर्दिस नेतृत्वको एसडीएफ बिच देशव्यापी युद्धविरामको घोषणा

Next Post

कवि उमेश अकिञ्चनको एकल कविता वाचन सम्पन्न

Editorial Team

Editorial Team

Next Post
कवि उमेश अकिञ्चनको एकल कविता वाचन सम्पन्न

कवि उमेश अकिञ्चनको एकल कविता वाचन सम्पन्न

Recommended

Nine top military officers dismissed for failing to stop Hamas attacks in Israel

Nine top military officers dismissed for failing to stop Hamas attacks in Israel

6 months ago
सेनाले माग्यो विभिन्न पदमा दरखास्त

सेनाले माग्यो विभिन्न पदमा दरखास्त

1 month ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.