निजी क्षेत्रलाई यो सरकारप्रति आशा, भरोसा हुनुपर्छ, मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । नेपाल उद्योग परिसंघसँगको छलफलमा उनले यसअघि नै प्रधानमन्त्री बनिसकेकाले प्रधानमन्त्री बन्नका लागि मात्रै आफू नआएको बताए । उनले…
Read More...

होटल व्यवसायी अम्बिका श्रेष्ठको निधन

काठमाडौँ- होटल व्यवसायी अम्बिका श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ। दार्जिलिङमा जन्मिएकी श्रेष्ठले नेपालको प्रसिद्ध द्वारिका होटलको स्थापना गरेकी थिइन्। द्वारिका होटेल नेपालकै आर्किटेक्टहरूबाट बनाइएको एउटा कलात्मक शैलीको सम्पदाको रुपमा…
Read More...

मन्त्रीपरिषद्का पाँच समितिको संयोजक सरकारले तोक्यो

काठमाडौँ । सरकारले मन्त्रीपरिषद्का पाँच समितिको संयोजक तोकेको छ ।बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो । बैठकले राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं…
Read More...

अमेरिकी दूतावासलाई लेखेको पत्रले उपसभामुख इन्दिरा राना विवादमा

काठमाडौं । पार्टी र संसद सचिवालयसँग असम्बन्धित मानिसलाई भिषाको लागि अन्तरवार्ताको मिति मिलाइदिन भन्दै अमेरिकी दूतावासमा लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा परेकी छन् ।उपसभामुख रानाले आफ्नो टोलीको सदस्य भन्दै ५ जनाको…
Read More...

आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको छ ।चालु आर्थिक वर्षमा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा नेपाल राष्ट्र बैंकले तयार गरेको छ । जसलाई व्यवस्थापन समूहले टुंगो…
Read More...