Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

निर्वाचन आयोग गयो गगन थापा नेतृत्वको कांग्रेस

Editorial Team by Editorial Team
January 15, 2026
in Nepal, News, Politics
0
निर्वाचन आयोग गयो गगन थापा नेतृत्वको कांग्रेस
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस निर्वाचन आयोगमा पुगेको छ। ललितपुरमा बसेको केन्द्रीय समिति बैठकपछि कांग्रेसको टोली आयोग गएको हो। विशेष महाधिवेशन र नयाँ कार्यसमितिबारे जानकारी गराउन उनीहरू निर्वाचन आयोग गएका हुन्।
काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोग गएको छ । ललितपुरमा बिहीबार बसेको केन्द्रीय समिति बैठकलगत्तै कांग्रेसको टोली आफूहरूको विशेष महाधिवेशन र त्यसबाट चयन गरिएको नयाँ कार्यसमितिबारे जानकारी गराउन आयोग गएको एक नेताले बताए ।

थापा नेतृत्वको कांग्रेसको पुस २७ देखि ३० गतेसम्म राजधानीमा विशेष महाधिवेशन भएको थियो । महाधिवेशन विधानसम्मत ढंगले गरिएकाले आफूहरूको आधिकारिकता पाउनुपर्ने गगन समूहको जिकिर छ । विशेष महाधिवेशनबाट थापा नेतृत्वको कार्यसमिति गएराति घोषणा गरिएको थियो

Advertisement Banner
Previous Post

अमेरिकी दूतावासद्वारा ‘क्रिएटर्स मेला २०२६ः भिजन टु भेन्चर’ को तयारी पूरा

Next Post

European military deployment begins in Greenland

Editorial Team

Editorial Team

Next Post
European military deployment begins in Greenland

European military deployment begins in Greenland

Recommended

Nepal and India sign MoU on pre-arrival export data exchange

India commits Rs 473 million for local development projects in Nepal

5 months ago
Ukraine: UNESCO statement following the adoption of the UN General Assembly resolution

Boys face a significant risk of not completing their education warns UNESCO report

4 years ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.