Editorial Team

Editorial Team

देउवासँग निर्णायक वार्ता सकियो, गगन–विश्वप्रकाश बाहिरिए

  काठमाडौं -- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्णायक छलफल सकेर दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा बाहिरिएका छन् । पार्टीभित्र बढ्दो राजनीतिक दबाब र विशेष महाधिवेशनसँग जोडिएका विषयमा...

Read moreDetails
माघ महिनाका लागि थप घट्यो ब्याजदर व्यक्तिगत मुद्दतीमा ११ बैंकले घटाउँदा ८ को स्थिर, एउटाको बढ्यो

काठमाडौं --वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै बैंकहरूको ब्याजदर थप घटेको हो । बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को...

Read moreDetails

काठमाडौं -- आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेकपा (एमाले)को घोषणापत्र मस्यौदा कमिटी गठन गरिएको छ । मंगलबार (पुस २२) च्यासलमा बसेको बैठकबाट पार्टी अध्यक्ष केपी शर्मा...

Read moreDetails
एकैपटक निर्वाचन नहुन सक्छ, तयार रहनू-ओलीको निर्देशन

काठमाडौं - नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशभर एकैपटक प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् । मंगलबार (पुस २२) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा ओलीले यस्तो...

Read moreDetails
गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु

गोरखा- नेपाल एकीकरण अभियानमा प्रयोग भएको पदमार्गमा पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्राको सातौँ शृङ्खला आजदेखि सुरु भएको छ । यही पुस २७ गते काठमाडौँको हनुमानढोका...

Read moreDetails

काठमाडौं - स्विट्जरल्यान्ड सरकारले अपदस्थ भेनेजुएलाली राष्ट्रपति निकोलस मादुरोसँग सम्बन्धित स्विट्जरल्यान्डस्थित सम्पत्तिहरू तत्काल जफत ९फ्रिज० गर्ने निर्णय गरेको छ । ती सम्पत्तिहरू गैरकानुनी रूपमा आर्जित भएको पुष्टि भएमा भेनेजुएलाली जनताको...

Read moreDetails
नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा :तेम्बा तामाङ –

काठमाडौँ- नेपालको रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा नयाँ सोच, अथक परिश्रम र विश्वस्तरीय अनुभवको संगमको नाम हो तेम्बा तामाङ। अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरिसकेपछि स्वदेश फर्केर नेपालमै केही गर्नुपर्छ भन्ने दृढ...

Read moreDetails
वीरगञ्जमा जारी कर्फ्यू थप लम्बियो

वीरगञ्ज--वीरगञ्जमा जारी कर्फ्यू थप लम्बिएको छ ।धार्मिक सद्भाव भड्किन नदिन स्थानीय प्रशासनले सोमबार साँझदेखि वीरगञ्जमा जारी गरेको कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको हो । सोमबार साँझ ६ बजेदेखि मंगलबार...

Read moreDetails

  काठमाडौं -- समाचार एजेन्सी एएफपीका अनुसार सोमबार राति भेनेजुएलाको राष्ट्रपति दरबार नजिकै गोली चलेको खबर आएको छ। प्रत्यक्षदर्शीहरूले घटनास्थलमा गोलीबारी भएको बताएका छन् भने सरकार निकट स्रोतले स्थिति नियन्त्रणमा...

Read moreDetails
अमेरिकाको नियन्त्रणमा रहेका भेनेजुएलाका राष्ट्रपतिको पहिलो सार्वजनिक बयान

  काठमाडौं -- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो सोमबार राति न्यूयोर्कस्थित संघीय अदालतमा उपस्थित भए र लागूऔषध र हतियार तस्करीसँग सम्बन्धित आफूमाथि लगाइएका सबै आरोपहरू अस्वीकार गरे। सीएनएनका अनुसार, मादुरोले अदालतलाई...

Read moreDetails
Page 60 of 166 1 59 60 61 166