Editorial Team

Editorial Team

गोरखामा चक्रे मिलनसहित १९ उम्मेदवारको जमानत जफत

गोरखा - हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखामा एमालेका उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन)सहित १९ जनाको जमानत जफत भएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको गोरखामा उनीसहित कुल २५...

Read moreDetails
१६५ निर्वाचन क्षेत्रकै मतपरिणाम सार्वजनिक, कुन दलको कति सिट ?

काठमाडौं - प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।निर्वाचनपश्चात् सम्पन्न मतगणना र त्यसबाट प्राप्त मत परिणामअनुसार सबैभन्दा बढी सिट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जितेको...

Read moreDetails
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत : तनहुँमाछ हजार मत बदर

दमौली (तनहुँ) - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा छ हजारभन्दा बढी मत बदर भएको छ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी छ हजार २५२ मत बदर भएको हो ।जिल्ला निर्वाचन कार्यालय...

Read moreDetails
चैत ५ गतेभित्र सबै चुनावी परिणाम ल्याइसक्छौं : निर्वाचन आयोग

काठमाडौं - गत बिहीबार भएको निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतगण्ना गरिब सकिएको छ । समानुपातिकतर्फको मतगण्ना पति भइराखेको छ ।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी चैत ५ गतेभित्र मत गणना...

Read moreDetails
यसपटक अधिकांश युवा सांसद संसदमा देखिने छ: ४० मुनिका ५४ ले जिते प्रत्यक्ष चुनाव

काठमाडौं - प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम करिबकरिब आइसकेको छ । प्राप्त मतपरिणामलाई हेर्दा यसपटक अधिकांश युवा सांसद संसदमा देखिने छन् । प्रत्यक्ष निर्वाचन जितेका ४० वर्षमुनिकै ५४ जना सांसद यसपटक संसदमा...

Read moreDetails
एनेस्थेसियोलोजिस्ट’ अभावले सिन्धुली अस्पताल ठप्प

सिन्धुली - सिन्धुली जिल्ला अस्पतालमा एनेस्थेसियोलोजिस्ट (बेहोस पार्ने विशेषज्ञ डाक्टर) नहुँदा पछिल्लो एक महिनादेखि अस्पतालको शल्यक्रिया सेवा पूर्ण रूपमा ठप्प भएको छ। एउटा मात्र विशेषज्ञ डाक्टरको अभावले सिंगो जिल्लाका बिरामी...

Read moreDetails
इरानमा सत्ता हस्तान्तरण: मोजतबा खामेनेई नयाँ सर्वोच्च नेता घोषित

काठमाडौं — इरानको राजनीतिक तथा धार्मिक नेतृत्वमा महत्वपूर्ण परिवर्तन भएको छ। दिवंगत सर्वोच्च नेता Ali Khamenei का छोरा Mojtaba Khamenei लाई देशको नयाँ सर्वोच्च नेताका रूपमा घोषणा गरिएको छ। इरानी...

Read moreDetails
समानुपातिक मतगणनामा नयाँ समीकरण: रास्वपाको अग्रता, श्रम संस्कृतिले राप्रपालाई उछिन्यो

काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ जारी मतगणनाले नेपाली राजनीतिक परिदृश्यमा नयाँ शक्ति सन्तुलनको संकेत गरेको छ। सोमबार (फागुन २५) बिहान ११ः५० बजेसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४१ लाख...

Read moreDetails
तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको संयुक्त आक्रमण: ‘एसिड वर्षा’को जोखिम बढ्यो

काठमाडौं — अमेरिका र इजरायलले शनिबार राति इरानको राजधानी Tehran तथा छिमेकी Alborz Province का पाँचवटा प्रमुख तेल भण्डारण केन्द्र (डिपो) मा संयुक्त आक्रमण गरेको जनाइएको छ। आक्रमणपछि ती क्षेत्रहरूमा...

Read moreDetails
अझै २ दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं - देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र...

Read moreDetails
Page 61 of 216 1 60 61 62 216

Follow Us