Editorial Team

Editorial Team

निर्वाचनको समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति पौडेललाई बुझाइने

काठमाडौँ --गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पूर्ण परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले बिहीवार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाउने भएको छ । आयोगका अनुसार भोलि बिहान...

Read moreDetails
भारतीय प्रधानमन्त्री मोदीले गरे कुवेतको अखण्डतामाथि भएका आक्रमणप्रति निन्दा

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुवेतको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि भएका आक्रमणप्रति निन्दा गरेका छन् । बुधबार कुवेतका युवराज शेख सबाह अल-खालिद अल-हमाद अल-मुबारक अल-सबाहसँग भएको टेलिफोन वार्तामा उनले...

Read moreDetails
कतारले गर्‍यो इरानी राजदूतलाई देशनिकाला

काठमाडौँ- कतार र इरान बीचको तनाव थप चुलिएको छ । कतारले आफ्नो प्रमुख औद्योगिक क्षेत्र रास लाफानमा भएको मिसाइल आक्रमणपछि इरानी राजदूतलाई देशनिकाला गरेको छ । कतारका अनुसार, रास लाफान...

Read moreDetails
गगन थापाले दिए काँग्रेस सभापति पदबाट  राजीनामा

काठमाडौं - निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुभएको छ। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाउनु...

Read moreDetails
रवि लामिछानेको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं - सर्वोच्च अदालतमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्धामा सुनुवाइ हुँदैछ ।सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन मंगलबार हेर्न...

Read moreDetails
पिता-पुत्रको संयुक्त कविताकृति ‘वंशवृक्ष’को परिचर्चा सम्पन्न

काठमाडौँ- साहित्यिक पत्रकार संघ तथा मिलाप म्यागजिनको संयुक्त आयोजनामा आज चैत ४ गते कविद्वय प्रा.पुरूषोत्तम दाहाल र अनिमेष दाहालको संयुक्त कविताकृति 'वंशवृक्ष'को परिचर्चा तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको खबर...

Read moreDetails

काठमाडौं - चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने...

Read moreDetails
रास्वपाका नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम आज सकिदै

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिवसीय अभिमुखीकरण कार्यक्रम आज समापन हुदैछ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम मंलगबारदेखि शुरु भएको थियो । आज हुने समापन...

Read moreDetails
मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका केही देशमा कार्यरत नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । यसअघि पश्चिम एसियामा विकसित असहज परिस्थितिका...

Read moreDetails
रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौँ - रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले समग्रमा ५-१ को...

Read moreDetails
Page 60 of 227 1 59 60 61 227