Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

Editorial Team by Editorial Team
March 20, 2026
in Nepal, News, Politics
0
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी मुख्यालयमा हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल ले जानकारी दिएका छन्।
बैठकमा सभापति गगन थापा को राजीनामा, आगामी महाधिवेशन, हालैको निर्वाचन समीक्षा तथा पार्टीको भावी रणनीतिका विषयमा गम्भीर छलफल हुने जनाइएको छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कमजोर नतिजा आएपछि नैतिक जिम्मेवारी लिँदै थापाले सभापति पदबाट राजीनामा दिएका हुन्। तर उपसभापति विश्वप्रकाश शर्मा ले उक्त राजीनामा स्वीकृत नहुने संकेत गरिसकेका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत आजको बैठकमा राजीनामा अस्वीकृत गर्ने प्रस्तावसमेत पेश हुने बताएका छन्।
निर्वाचन परिणामअनुसार कांग्रेस दोस्रो स्थानमा सीमित हुँदा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट मात्रै जित्न सफल भएको थियो। यसैबीच गगन थापा आफैं सर्लाही–४ मा पराजित भएका थिए।
स्मरणीय छ, गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डप मा सम्पन्न विशेष महाधिवेशनबाट थापा सर्वसम्मत रूपमा सभापति चयन भएका थिए। तर सो महाधिवेशनको वैधानिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालत मा अझै विचाराधीन रहेको छ, जुन शेरबहादुर देउवा र पूर्णबहादुर खड्का ले दायर गरेका हुन्।

Advertisement Banner
Previous Post

आज विश्व हिमनदी दिवस

Next Post

सहकारी पीडितद्वारा आज माइतीघरमा विरोध प्रदर्शन

Editorial Team

Editorial Team

Next Post
सहकारी पीडितद्वारा आज माइतीघरमा विरोध प्रदर्शन

सहकारी पीडितद्वारा आज माइतीघरमा विरोध प्रदर्शन

Recommended

Google, GE, ClearPath have joined a new Princeton research consortium focusing on low-carbon technology

Google, GE, ClearPath have joined a new Princeton research consortium focusing on low-carbon technology

4 years ago
Gyanendra Shah resumes use of ‘king’ title in public message ahead of Janakpur visit

Gyanendra Shah resumes use of ‘king’ title in public message ahead of Janakpur visit

5 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.