Editorial Team

Editorial Team

नेपाली कांग्रेसले जितेका यी हुन् १७ क्षेत्र

काठमाडौं - प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले जम्मा १७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ। देशभरका १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस १७ स्थानमा खुम्चिएको...

Read moreDetails
सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

सर्लाही - सर्लाहीको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता डा. कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ ।दिउँसो करिब १२ : १० बजे बलरा–४ स्थित बाटोमा आक्रमण भएको कांग्रेसका स्थानीय युवा नेता...

Read moreDetails
भारतलाई तेस्रोपटक टी-२० विश्वकपको उपाधि

काठमाडौं - भारतले आईसीसी टी-२० विश्वकप २०२६ को उपाधि जितेको छ। आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै भारतले लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक विश्वकपको उपाधि जितेको हो । भारतले सन्...

Read moreDetails
आम निर्वाचन र हार–जित राजनीतिमा स्वाभाविक प्रक्रिया हुन् : रामकुमार झाँक्री

काठमाडौँ- एमाले नेतृ रामकुमारी झाँक्रीले आम निर्वाचनमा हार–जितलाई राजनीतिमा स्वाभाविक प्रक्रिया भएको बताउँदै निराश नहुन आग्रह गरेकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले एक राजनीतिकर्मीका लागि आम निर्वाचन लड्नु...

Read moreDetails
सर्लाहीमा चुनावी ‘सफाया’ : पूर्वमन्त्रीदेखि पूर्वसांसदसम्म १२४ जनाको जमानत जफत

सर्लाही - प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका धेरैजसो उम्मेदवारले मतदाताबाट अपेक्षित समर्थन नपाउँदा चुनावी परिणाम अत्यन्तै चकित पार्ने बनेको छ। जिल्लाभर पूर्वमन्त्री, पूर्वसांसद, पूर्वमेयरदेखि विभिन्न...

Read moreDetails
अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

  काठमाडौँ- अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु भएको छ। मध्यपूर्वमा तनाव बढेपछि स्थगित भएको उडान आजदेखि सीमित मात्रामा सुरु भएको हो। दुबई र अबुधाबीबाट सीमित उडान सुरु भएको...

Read moreDetails
नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

काठमाडौँ- नेपाली गीतसंगीतको क्षेत्रमा सक्रिय र समर्पित सिर्जनाकार नारायण खतिवडाले प्रस्तुत गरेको नयाँ गीत ‘छहारी’ को भिडियो सार्वजनिक भएको छ। नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक गरिएको यस भिडियोले प्रेम, माया...

Read moreDetails
३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

डाेल्पा -- हिमाली जिल्ला डाेल्पामा उत्साहपूर्ण रूपमा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।बिहीबार जिल्लाभर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएकाे हाे । स्थायी र अस्थाई गरेर कुल ७० वटा...

Read moreDetails
सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

काठमाडौं-- निर्वाचन सम्पन्न भएसँगै ६ महिना लामो संक्रमण पनि अन्त्य भएको छ । गत २७ भदौमा ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने मुख्य कार्यभारसहित सरकार सम्हाल्नु भएकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो...

Read moreDetails
प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतले नेपाललाई दियो बधाई

काठमाडौं-- भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा स्वागत गर्दै बधाई व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सञ्चारकर्मीहरूसँगको प्रतिक्रिया दिँदै भने,'नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न...

Read moreDetails
Page 70 of 224 1 69 70 71 224