Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

पूर्वी डीआर कंगोमा ड्रोन आक्रमणको संयुक्त राष्ट्रसंघीय मिसनद्वारा निन्दा

Editorial Team by Editorial Team
March 12, 2026
in News, World
0
पूर्वी डीआर कंगोमा ड्रोन आक्रमणको संयुक्त राष्ट्रसंघीय मिसनद्वारा निन्दा
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ_ प्रजातान्त्रिक गणतन्त्र कंगोस्थित संयुक्त राष्ट्रसंघीय स्थिरीकरण मिसनले बुधवार उत्तरी किभु प्रान्तको राजधानी गोमा सहरमा ड्रोनको प्रयोग गरिएको घटनाको निन्दा गरेको छ ।
बुधवार बिहान गोमामा विस्फोटका आवाजहरू सुनिएका थिए । ‘मार्च २३ मुभमेन्ट’ विद्रोही समूहले उक्त ड्रोन आक्रमण कंगो सरकारको सेनाले गरेको आरोप लगाएको छ । मुभमेण्टले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार आक्रमणमा संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) मा कार्यरत एक फ्रान्सेली नागरिकसहित तीन जनाको मृत्यु भएको छ ।
प्रत्यक्षदर्शीहरूकाअनुसार स्थानीय समयअनुसार बिहान करिव ४ बजे बम खसालिएको थियो । जसका कारण सहरका केही बस्तीहरूमा शक्तिशाली विस्फोट भएको थियो । यस विषयमा कंगो सरकारले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । प्रमुख क्षेत्रीय सहरी केन्द्रको रूपमा रहेको गोमा शहर जनवरी २०२५ को अन्त्यदेखि मार्चः २३ विद्रोहीहरूको नियन्त्रणमा छ । स्थानीय सञ्चारमाध्यमकाअनुसार पछिल्ला केही हप्तायता उत्तरी किभु र दक्षिणी किभु प्रान्तका विभिन्न मोर्चाहरूमा कंगोका सरकारी सेना र मार्चः२३ विद्रोहीहरूबीचको लडाइँ तीव्र बनेको छ ।

Advertisement Banner
Previous Post

नेपालका औषधि उद्योगहरूको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता, आत्मनिर्भर बन्न आग्रह:डा. सुधा गौतम

Next Post

युद्ध रोक्न इरानले राखेका सर्तहरू

Editorial Team

Editorial Team

Next Post
युद्ध रोक्न इरानले राखेका सर्तहरू

युद्ध रोक्न इरानले राखेका सर्तहरू

Recommended

PM Karki seeks former President Bhandari’s support on election bid

PM Karki seeks former President Bhandari’s support on election bid

9 months ago
६ जना पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ अधिकारीहरूवि’रुद्ध प’क्राउ पुर्जी जारी गर्ने गृहकार्य सुरु

६ जना पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ अधिकारीहरूवि’रुद्ध प’क्राउ पुर्जी जारी गर्ने गृहकार्य सुरु

6 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.