एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने उपमहासचिव प्रदीप…
Read More...

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ । आयोगको सिफारिसमाथि मंगलबार केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ…
Read More...

भारतका प्रधानमन्त्री मोदी रूस र अस्ट्रिया भ्रमणका लागि प्रस्थान, राष्ट्रपति पुटिनलाई भेट्ने

प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार दुई राष्ट्रको भ्रमणका लागि रूसको मस्को प्रस्थान गरेका छन्। उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनले २२ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरेका हुन्।भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जाल…
Read More...

लगानी सहजीकरण सम्बन्धी विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन स्वीकृत

काठमाडौँ । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन प्रतिनिधि सभाले स्वीकृत गरेको छ । सोमवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री…
Read More...

प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा संविधानमा लेखिएकै कुरा अभ्यास गर्न लागिएको हो : मनिष झा

काठमाडौं । प्रतिनिधि सभा सदस्य मनिष झाले संसदीय प्रणाली र सो प्रणालीको संविधान बनाउने दलकै संविधान प्रति आशङ्का रहेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै झाले अहिले पनि उहाँहरूकै बहुमत रहेकाले व्यवस्था र संविधान…
Read More...

पहिरोले २६ वटा राष्ट्रिय राजमार्ग अवरुद्ध, ५ पक्की पुलमा क्षति

काठमाडौं । अविरल वर्षा र पहिरोका कारण देशभरका २६ वटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । बाढी र पहिरोले पाँचवटा पक्की पुलमा क्षति पुर्‍याएको छ ।कुल १६५ मध्ये एक सय तीनवटा राजमार्ग एकतर्फी रुपमा चलेका छन् । उत्तर-दक्षिण कोशी सडक…
Read More...