सहकारी क्षेत्रको समस्याको प्रमुख जड नै राजनीति: नारायणकाजी श्रेष्ठ

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीको मर्म स्पष्ट हुनेगरी सहकारी ऐन संशोधन गर्न आवश्यक रहेको बताउनुभएकाे छ । शनिबार काठमाडौंमा १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री श्रेष्ठले…
Read More...

अविरल वर्षा र बाढी: ७ जलविद्युत आयोजनाको उत्पादन बन्द, देशभर उच्च सतर्कता

काठमाडौं। अविरल वर्षासँगै खोलानालाको जलस्तर उच्च भएपछि जलविद्युत आयोजनाहरु जोखिममा परेका छन्। खोलानालामा आएको बाढीलाई ध्यानमा राख्दै माथिल्लो तामाकोसीसहित निजी क्षेत्रका ७ आयोजना बन्द गरिएका छन्। बाढीले पूर्वाधारमा पर्न सक्ने…
Read More...

सहकारी बचत हिनामिना : १ वर्षमै ५५ हजार पीडितको ११ अर्ब ठगी

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समितिले प्रहरीमा परेका उजुरीबारे जानकारी लिइरहँदा सहकारी नियमन र अनियमितता गर्नेहरुमाथि अनुसन्धान गर्ने निकायका पदाधिकारीहरुलाई समेत बोलाएर सोधपुछसमेत गरिरहेको छ । देशैभर चलिरहेको…
Read More...

कांग्रेस र एमालेले समर्थन गरेपछि मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । १०७ सदस्यीय प्रदेशसभामा शनिबार मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६७ जनाले समर्थन जनाएका छन् ।उनको प्रस्तावको…
Read More...

मारवाडी सेवा समितिबाट सात जनाले पाए निःशुल्क कृत्रिम खुट्टा

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसर गौशालामा रहेको मारवाडी सेवा समिति नेपालले कृत्रिम खुट्टा निःशुल्क वितरण गरेको छ । समितिले नियमित रुपमा गर्दै आएको उक्त कार्य शनिबार पनि निरन्तरता दिइएको हो ।समितिका अध्यक्ष प्रमोदकुमार अग्रवालले…
Read More...

अनेसास जापानको ७० औँ नियमित साहित्य शृङ्खला तथा अक्षर यात्रा’ दोस्रो शृङ्खला सम्पन्न

अनेसास जापानको ७० औँ नियमित साहित्य शृङ्खला तथा अक्षर यात्राको दोस्रो शृङ्खला एभरेस्ट इन्टरनेशनल स्कुलको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका पूर्व अध्यक्ष तथा गजलकार दिनेशराज ज्ञवालीले गजलको बारेमा तथा सल्लाहकार कवि सबिना…
Read More...

स्रष्टा समाजको योगमाया सम्मान अर्पण र स्रस्टा दर्पण लोकार्पण सम्पन्न

काठमाडौ । नेपाल स्रस्टा समाजको आयोजनामा महामना योगमाया दिवस सम्मान अर्पण तथा स्रस्टा दर्पण परशु प्रधान स्मृति अङ्कको लोकार्पण गरि मनाइयो । दिव्य शताब्दी पुरुष तथा मानव अधिकारबादी अगुवा डा. गौरी शंकरलाल दासको प्रमुख आतिथ्यमा भएको उक्त…
Read More...